Aamsanchar

पर्यटन

बिर्तामोड । अन्टार्कटिकामा हालै १३ नेपालीले भ्रमण गरेको समाचारले यो चिसो र चुनौतीपूर्ण महादेशप्रतिको नेपाली चासो र रुचिलाई उजागर गरेको छ । यस टोलिलाई खेम संग्रौलाले नेतृत्व गरेका थिए, जसमा झापा बिर्तामोडका तोयानाथ अर्यालसहित १३ […]

मङ्गलवार, मंसिर ११, २०८१

विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको […]

मङ्गलवार, मंसिर ११, २०८१

नवलपुर- देवचुली नगरपालिका नवलपुरको सिसवार मध्यवर्ती क्षेत्र अन्तर्गत दिव्य सामुदायिक वनमा रहेको शनिश्चरे ताललाई पुरानै स्वरूपमा फर्काइने भएको छ । सिसवार उपभोक्ता समिति र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा ताल विस्तारको काम अगाडि बढाइएको सिसवार […]

शुक्रवार, मंसिर ७, २०८१

इलाम जिल्लाको सूर्योदय नगरपालिका ११ स्थित करफोकमा अवस्थित पञ्चकन्या मन्दिर स्थानीय र धार्मिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ । यस मन्दिरले स्थानीय संस्कृति, परम्परा, र आस्थालाई उजागर गरेको छ । धार्मिक पर्यटनको केन्द्र बनेको यस मन्दिरले […]

बुधवार, मंसिर ५, २०८१

झापा – कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीय स्थल दोमुखालाई यतिबेला बेहुलीझैं सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न रु ४५ […]

बुधवार, मंसिर ५, २०८१

बिर्तामोड । दशै, तिहार, छठ पर्वको अवसरमा आयोजना गरिएका धार्मिक मेला, उत्सवहरु सकिए लगत्तै मनोरञ्जनात्मक पर्यटनमैत्री महोत्सव बिर्तामोडमा आयोजना हुने भएको छ । मंसिर १ गतेदेखि झापाको बिर्तामोडमा ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुने […]

बिहिवार, कार्तिक २९, २०८१

खुला आकासमा रहेको  कलिञ्चोक भगवती मन्दिर नेपालका प्रमुख धार्मिक स्थलहरूमा एक हो, जसले धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान ओगटेको छ। दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका क्षेत्रमा अवस्थित यो मन्दिर विशेष गरी देवी भगवतीका भक्तजनहरूका लागि […]

शुक्रवार, कार्तिक २३, २०८१