Aamsanchar

पर्यटन

सन् २०२४ मा नेपालको सुदूरपूर्वी नाका काँकरभिट्टाबाट ११,७५६ पर्यटकले नेपाल प्रवेश गरेका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार, तीमध्ये ५,६५५ जना नेपाली विद्यार्थी अध्ययनका लागि विदेश गएका र फर्केका थिए भने ४,९१६ जना भुटानी नागरिक रहेका […]

बिहिवार, पौष १८, २०८१

आजकै दिन ४९ वर्ष अघि (२०३३ पुष १६ गते) आठवर्षे लामो भारत निर्वासनबाट मृत्युदण्ड समेतको पर्वाह नगरी आफ्ना सहकर्मीसहित राष्ट्रिय मेल मिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएको दिन । यस दिन (पुस १६) लाई […]

सोमवार, पौष १५, २०८१

पोखरा । पर्यटकीय राजधानी पोखरामा आज बाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव सुरु भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको […]

मङ्गलवार, पौष ९, २०८१

  पोखरा । नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको […]

आइतवार, पौष ७, २०८१

रौतहट । मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बर प्लेट भएका स्टिकर टास गरिएको सवारीका पर्यटकलाई नियतबस दुःख दिने प्रहरीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्। वीरगञ्जमा आयोजित “पर्यटन सुरक्षा र प्रवर्द्धन” विषयक […]

आइतवार, मंसिर ३०, २०८१

बिर्तामोड । भारतको पश्चिम बंगाल राज्यस्थित कोलकातामा छैठौं सुन्तला महोत्सव सम्पन्न भएको छ । यस महोत्सवमा नेपाल, भारत र भुटानका पहाडी तथा हिमाली क्षेत्रका कृषि तथा पर्यटन व्यवसायीहरूले आ–आफ्नो उत्पादन प्रदर्शन गरेका थिए। सिटी अफ […]

मङ्गलवार, मंसिर २५, २०८१

बिर्तामोड । अन्टार्कटिकामा हालै १३ नेपालीले भ्रमण गरेको समाचारले यो चिसो र चुनौतीपूर्ण महादेशप्रतिको नेपाली चासो र रुचिलाई उजागर गरेको छ । यस टोलिलाई खेम संग्रौलाले नेतृत्व गरेका थिए, जसमा झापा बिर्तामोडका तोयानाथ अर्यालसहित १३ […]

मङ्गलवार, मंसिर ११, २०८१

विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको […]

मङ्गलवार, मंसिर ११, २०८१