काठमाडौ । विश्व बैंकले नेपाल श्रीलङ्का जस्तो नहुने स्पष्ट पारेको छ । सोमबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपाल र श्रीलङ्का दाँज्न नमिल्ने भन्दै नेपाल कुनै पनि हालतमा श्रीलङ्का नहुने स्पष्ट पारेको […]
कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैंपछि तिहारको समयमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको हो । दसैंको समयमा दैनिक २० किलोग्रामसम्म सुनको व्यापार भएको थियो । त्यसपछि […]
नेपाली बजारमा यथेष्ठ पुर्याएर लक्ष्मीपूजाको दिन नेपाल विद्युत् प्राधिकरणले भारतलाई समेत बिजुली बेचेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन नेपालमा १३०५ मेगावाट बिजुली खपत भएको थियो । सोमबार प्राधिकरणले ३८० मेगावट बिजुली भारतीय […]
कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा बजार अनुगमन गर्दा ६ वटा व्यवसायिक स्थलमा व्यापारीहरूले म्याद गुर्जिएका खाद्यवस्तुहरू बिक्री गर्न राखेको भेटिएपछि उक्त खाद्यवस्तुलाई जफत गरी नष्ट गरिएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज […]
सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष […]
बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको शेयर पूँजी ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैयाँ पुर्याउन सफल भएको छ । संस्थाको १७ औं वार्षिक सभाको पूर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका […]