Aamsanchar

अर्थ

काठमाण्डाै – पछिल्लो समयमा युट्युबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेसा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्तिकै मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि याे क्षेत्र […]

शनिवार, भदौ २६, २०७८

मेचीनगर। दुईसाताको अवधिमा फलफूलको मूल्य घटेको छ । पछिल्लो समय फलफूलको आपूर्ति सहज भएकाले अधिकांश फलफूलको मूल्यमा गिरावट आएको हो । मेचीनगरका फलफूल व्यपारीका अनुसार भारतबाट फलफूल आयात हुन थालेपछि वितेको १५ दिनको अवधिमा नगरका […]

शुक्रवार, भदौ २५, २०७८

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ । आज बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्न/नगराउन चेतावनी […]

बिहिवार, भदौ २४, २०७८

काठमाण्डौ – शेयर बजार आज बिहीवार सामान्य घटेको छ । व्यापार, जलविद्युत् र जीवन बीमाबाहेक अरू समूहको शेयर घटेपछि नेप्से शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७५ दशमलव ९७ विन्दुमा झरेको छ […]

बिहिवार, भदौ २४, २०७८

मेचीनगर । कृषि प्रधान देश भनेर चिनिएको नेपालमा चामल मात्र होइन रैथाने बाली कोदो पनि आयात हुने गरेको छ । स्वदेशमा कोदो उत्पादनको प्रशस्त सम्भावना भएपनि प्रत्येक वर्ष आयात बढिरहेको छ । देशको उच्च र […]

बिहिवार, भदौ २४, २०७८

काठमाण्डौ – शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार ४४ अङ्कले घटेको नेप्से आज ६० दशमलव ०२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ५९ विन्दुमा झरेको छ । आज सबै […]

बुधवार, भदौ २३, २०७८

काठमाण्डौ – सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ९० हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

बुधवार, भदौ २३, २०७८

मेचीनगर। पूर्वी काँकरभिट्टाका नाकाबाट अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सयपत्री फूलको आयात १३ दशमलव ५७ प्रतिशतले वृद्घि भएको छ । नेपालमा फूलको माग बढेसँगै आयातमा समेत वृद्धि भएको सम्बन्धित […]

बुधवार, भदौ २३, २०७८

बिर्तामोड । झापाको  बिर्तामोड नगरपालिका भित्र रहेका ३२ वटा उद्योगका व्यवसायी प्रतिनिधीहरुले बिर्तामोड नगरपालिकाले लिदै आएको स्थानिय उत्पादन कर ऐन खारेज गर्नु पर्ने माग राखेका छन् । सोमबार व्यवसायीहरुले बिर्तामोड नगरपालिकामा स्थानिय उत्पादन कर नीति खारेज […]

सोमवार, भदौ २१, २०७८

काठमाण्डाै – सुनको भाउ आज सामान्य घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार चाँदी भने हिजोको […]

सोमवार, भदौ २१, २०७८