Aamsanchar

अर्थ

काठमाण्डौ – आइतबार ४१ अङ्कले बढेको शेयर बजार सोमबार भने सामान्य बढेको छ । नेप्से सोमबार तीन दशमलव ३७ अङ्कले बढेर २ हजार २ सय ३९ दशमलव ४३ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर […]

सोमवार, पौष २७, २०७७

बिर्तामोड । झापाको विर्तामोड–४ बस्नेत मार्केटमा रहेको न्यु भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा सोमबार आफ्नै कार्यालयमा सम्पन्न भएको छ । कोरोना भाईरस कोभिडका कारण नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड, सहकारी […]

सोमवार, पौष २७, २०७७

काठमाण्डौ- सुनको भाउ २ हजार भन्दा धेरैले घटेको छ । आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको हो । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको […]

आइतवार, पौष २६, २०७७

काठमाडौं । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना […]

आइतवार, पौष २६, २०७७

काठमाण्डौ – आज शनिबार पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं । बारम्बार बैंकको ब्याज, किस्ता छुटसहित सरल पुनर्कजाको माग राखेर सरकारसँग लभिङ गरिरहेका व्यवसायीहरुले सकारात्मक उत्तर नपाएपछि अन्ततः सरकार विरुद्ध नै आन्दोलन चर्काउने भएका छन् । विभिन्न ११ पर्यटन व्यवसायी सम्वद्ध संघ संगठनसहित, यातायात […]

बिहिवार, पौष २३, २०७७

काठमाण्डौ – माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ । अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटकभन्दा धेरै […]

बिहिवार, पौष २३, २०७७

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, पौष २३, २०७७

काठमाण्डौ – सरकारसँग भएको सम्झौताअनुसार भुक्तानी नपाएको उखु किसानले गुनासो गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गएको पुस १४ गते चार बुँदे सम्झौता भएपछि आफूहरुले आन्दोलन स्थगित गरेको, तर अझै भुक्तानी नपाएको किसानको […]

बिहिवार, पौष २३, २०७७