Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, असोज २५, २०७८

काठमाण्डाै – सुनको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा ९० हजार ६ सय रुपैयाँ तोकिएको छ । mआज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३