
काठमाडौं –गत वर्षको लकडाउनपछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले […]
सरकारले मंगलबारदेखि आन्तरिक ऋण उठाउन थाल्ने भएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम चौमासिकमा १ […]
सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास रहँदै आए […]
भद्रपुर । दोस्रो लहरको कोरोना भाइरस संक्रमणले समग्र स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै झापा जिल्ला सहकारी संघले स्वास्थ्य तथा सामाजिक विकास कोष स्थापना गर्ने भएको छ । स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पालना गर्दै हालै […]
काठमाण्डौ –सुनचाँदीको भाउ आज घटेको छ । हिजो तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९३ हजार […]
आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयको टोली यतिबेला ‘के लेख्ने, के नलेख्ने ?’ र ‘कति आकारको बजेट बनाउने ?’ भन्ने अलमलमा छ । अर्थका अधिकारीहरूका अनुसार यस्तो अलमल हुनुमा दुई कारण छन् । […]
काठमाण्डौ-सुनको भाउ आज बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर सुनको भाउ ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो भने सुनको भाउ तोलामा एक सय रुपैयाँले […]
विराटनगर –कोरोना संक्रमणको जोखिम थप बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साताभरका लागि बन्द गरिने भएको छ । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङका सबै बैंक तथा वित्तीय संस्थाहरु यही जेठ ११ गतेसम्म […]
काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । हिजो एकैदिन ६ सय रुपैयाँले बढेर तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । सुनको भाउ आज […]