Aamsanchar

सुनको मूल्य बढ्यो

Author Image
शुक्रवार, साउन १५, २०७८

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। शुक्रबार सुन तोलामा ४ सयले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९२ हजार ४ सय कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहिबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३