Aamsanchar

अर्थ

धादिङ – सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् । खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका हुन् । धादिङका १३ ग्यास उद्योगले करिब […]

मङ्गलवार, वैशाख २, २०७७

कोरोना भाईरस महामारी रोक्न सरकारले गरेको लकडाउनको १७ औं दिनमा आई पुग्दा देशका विभिन्न पालिकामा रहेका विपन्न वर्गलाई परेको खाद्य संकटलाई केही हदसम्म टार्नको लागि हरेक पालिकामा राहत कोष स्थापना गरिएको छ, सोही अनुरुप झापाको […]

बिहिवार, चैत २७, २०७६

वीरगञ्ज – कोभिड–१९ बाट ढुवानीमा देखिएको गतिरोध समाधानका निम्ति भारतको कोलकाता र हल्दिया बन्दरगाहले कन्टेनर र बल्क कार्गोमा लाग्ने जरीवाना मिनाहा गर्ने भएका छन् । नेपालको तेस्रो मुलुकसँगको व्यापारमा अधिक चल्तीमा रहेको कोलकाता बन्दरगाहले गत […]

मङ्गलवार, चैत २५, २०७६

धनुषा । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ […]

सोमवार, चैत २४, २०७६

झापा ।  झापाको कनकाई नगरपालिका–३, सुरुङ्गामा रहेको एक झुपडीमा शनिबार दिउँसो एक्कासी आगो लागेर सम्पूर्ण संरचना नष्ट । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय ठाकुरसिंह राई भने घरमा थिएनन् । विश्वभरि महामारीको रुपमा फैलिएको […]

सोमवार, चैत २४, २०७६

काठमाडौं – लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र (सर्टि्फिकेट अफ ओरिजन)  विना नै भारत निर्यात गर्न सकिने भएको छ । लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन नसक्ने अवस्था आएपछि दुवै मुलुकको सहमतिमा यस्तो व्यवस्था गरिएको […]

सोमवार, चैत २४, २०७६

बुटवल ।  कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बेरोजगार भएका तीन दर्जन मजदूरलाई यहाँका एक व्यवसायीले आर्थिक सहयोग गरेका छन् । बुटवल उपमहानगरपालिका–११ कालिकानगरका रोडा–ढुङ्गा व्यवसायी वैभवलक्ष्मी सप्लायर्सका सञ्चालक सिद्धार्थ गुरुङले […]

शनिवार, चैत २२, २०७६

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम […]

बुधवार, चैत १९, २०७६

काठमाडौं । कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा विभिन्न उद्योगी, समाजसेवीहरुले  सहयोग रकम जम्मा गर्न सुरु भएको अवस्थामा  पूर्व राज परिवारबाट  २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा भएको छ । मंगलबार पूर्वराजा ज्ञानेन्द्र […]

मङ्गलवार, चैत १८, २०७६

काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिश गर्न आइतवार बसेको मन्त्रिपरिषद् बैंठकले समिति गठन गरेको हो । नेपाल राष्ट्र बैंक […]

मङ्गलवार, चैत १८, २०७६