
इलाम । नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गर्थ्यो । तर यस वर्षको शुरुआतसँगै चियाको […]
काठमाडौं । सरकारले आगामी ७ कार्तिकसम्ममा विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । सूचना […]
काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ नै […]
काठमाडौं । प्राथमिक बजारमा शेयर खरिद गर्न चाहने आवेदकको संख्या आकाशिँदै गएको छ । बजारमा सूचीकृत हुने प्रत्येक साधारण निष्कासन ९आईपीओरएफपीओ० मा आवेदन गर्नेको संख्याले नयाँ रेकर्ड कायम गर्न थालेको हो । नयाँ निर्जीवन बीमा […]
काठमाडौँ — सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको बटर९मख्खन० भेटिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले मंगलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण […]
गलकोट । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा जोन, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ । यसरी उत्पादनका आधारमा विशेष क्षेत्र छुट्याएर कृषिमैत्री कार्यक्रम […]
काठमाण्डौ –सरकार र व्यवसायीबिच तत्काल जारको पानीको मूल्य नबढाउने सहमति भएको छ । व्यवसायीले आफूखुशी पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेर बढेको मूल्य फिर्ता गरी तत्काल नबढाउने सहमति […]
काठमाण्डौ– विद्युत् नियमन आयोगले १० मेगावाट वा त्यो भन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले पत्र लेखेर रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् […]
काठमाण्डौ : सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ […]