तेह्रथुम, जिल्लाका चारवटा स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । दुई नगरपालिका र चारवटा गाउँपालिकामा अहिलेसम्म बैंक स्थापना हुन सकेको छैन । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु विकास स्थापना भएपनि पनि सरकारी कारोबार […]
मोरङ, मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा […]
तेह्रथुम, जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ । जिल्लाका गाउँ–गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई–भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो । किसानले व्यावसायिक रुपमा समेत […]
आयुष निरौला/शान्तिनगर । नागवेली सुपारी उत्पादन सहकारी संस्था लिमिटेड बुद्धशान्ति ५ शान्तिनगरले ८० बर्ष माथीका वृद्धवुद्धालाई मासिक नागवेली वृद्धभक्ता वितरण शुरु गरेको छ । संस्थाले चौथों वार्षिक साधारण सभाको अवसरमा ८० बर्ष माथीका वृद्धवुद्धालाई […]
बुटवल, तिलोत्तमा नगरपालिकाले नगर कार्यपालिका बैठकले विनियोजन गरेका सबै विकास योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउन थालेको छ । नगरपालिकाले कार्यपालिका बैठकले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि पुस मसान्तसम्ममा प्रक्रिया अघि नबढाएमा विनियोजन बजेट रकमान्तर गर्ने निर्णय […]
बिर्तामोड। झापाको बिर्तामोडमा पहिलो पटक शुक्रबारबाट टाटा मोटर्स कार मेला शुरु भएको छ । बिर्तामोडस्थित हवी स्वीमिङ पुलमा टाटा मोटर्स कार मेलाको उद्घाटन प्रमुख अतिथि सांसद सुधिरकुमार शिवाकोटीले गरेका छन् । सोही अवसरमा सांसद शिवाकोटी […]
बिर्तामोड । शुक्रबारबाट बिर्तामोडमा दुईदिने टाटा मोटर्स कार मेला शुरु हुँदैछ । हवी स्वीमिङ पुलमा हुने टाटा मोटर्स कार मेलाको उद्घाटन शुक्रबार बिहान सांसद सुधिरकुमार शिवाकोटी र बिर्तामोडका मेयर धु्रवकुमार शिवाकोटीले गर्ने बिहीबार बिर्तामोडमा आयोजित […]
दमक। झापाका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुका लागि नयाँ–नयाँ कार्यक्रम सञ्चालनमा ल्याएका छन् । सहकारीहरुले नयाँ सदस्य आकर्षण गर्न र भइरहेका सदस्यहरुलाई आकर्षण सुबिधा उपलब्ध गराउनका लागि नौलो कार्यक्रमहरु ल्याउन थालेका हुन् । झापाको दमकस्थित मेची […]
बिर्तामोड। अर्थराज्य मन्त्री उदयशम्सेर राणालले चालू आर्थिक वर्षको दुई महिने अवधिमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताएका छन् । विर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थराज्यमन्त्री राणाले बाढी, […]
बिर्तामोड। मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले गत असार मसान्तसम्मको एक बर्षको अवधिमा १६ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । एनएमसीले सम्भावित नोक्सानी व्यवस्थापछि १४ करोड ३० […]