
उर्लाबारी । डकलाउनका कारण विपन्न वर्गका नागरिकको दैनिक आयश्रोतका सबै बाटाहरु बन्द भएर आर्थिक समस्यामा परिरहेको वेला उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफना उपभोक्तालाई दुई महिनाको निम्नतम महशुल छुट् गर्ने निर्णय गरेको छ । […]
काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोरोनाको जोखिम नेपालमा बढेपछि […]
मेचीनगर : नेपालमा लकडाउन भएपछिको अवधिमा पुर्वीनाकाबाट ५ सय ८७ मेट्रिक टनमात्र हरियो साग सब्जी आयात भएको छ । पर्याप्तरुपमा आयात नहुँदा आर्थिकरुपमा समेत सरकारले नोक्शानी व्यहोर्नु परेको छ । प्लान्ट क्वारेण्टिन एवम् विषादी […]
काठमाडौं – चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बजेट त्यसरी फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोगसमेत छन् । […]
चालु आथिर्क वर्ष २०७६ /०७७ को पहिलो दशमहिनामा सकिन मात्र दुई महिना बाकी रहँदा लक्ष्यको तुलनामा ६ अर्व ५५ करोड ८६ लाख वा ४९ दशमलव ५४ प्रतिशत राजस्व संकलन काँकरभिट्टा/ १ नम्बर प्रदेशमा सर्वाधिक […]
काठमाडौं । संसदीय समितिले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकले विपन्न, अशक्त र […]
काठमाडौं – खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी […]
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा […]
नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल […]