Aamsanchar

अर्थ

वालिङ । स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गर्नुभएको छ ।  चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता […]

आइतवार, जेठ ७, २०७४

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न […]

मङ्गलवार, जेठ २, २०७४

बिर्तामोड । निर्वाचनको प्रत्यक्ष असर बजारमा परेको छ । आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै सेयरको कारोबार नहुने देखिएपछि प्रत्यक्ष असरपरेको छ । गत विहिबार बजार बन्द हुदा नेप्से सुचकअघिलो साता भन्दा ५।४ अंकले बढेर १६५८।५८ […]

शनिवार, वैशाख ३०, २०७४

दमक। झापाको दमकमा मुख्य कार्यालय राखेर झापा, इलाम र मोरङ कार्यक्षेत्र बनाएर काम गर्दै आएको कन्काइ विकास बैंकले अन्य बैंकहरुसँग एकीकरण तथा शेयर पूँजी बढाउने पहल गरिरहेको जनाएको छ । राष्ट्र बैंकले अनिवार्य रुपमा बैंकहरुलाई […]

शुक्रवार, वैशाख २९, २०७४

मोरङ। मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सांसद पवनकुमार सारडा चयन हुनुभएको छ । ३१औँ कार्य समितिका पदाधिकारीले बिहीबार साँझ सारडालाई अध्यक्षमा निर्विरोध चयन गरेका हुन् । सल्लाहकारमा अविनाश बोहरा, वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, वाणिज्य क्षेत्रको […]

शुक्रवार, वैशाख २९, २०७४

झापा। स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै […]

शनिवार, वैशाख २३, २०७४

बिर्तामोड। एक महिनाअघि सवारी दुर्घटनामा परी ज्यान गुमाएकी झापा बिर्तामोड–७ कि मीनाकुमारी श्रेष्ठ बैरागीको परिवारलाई कर्जा बीमा रकम प्रदान गरिएको छ । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले संस्थाकी सेयर सदस्य श्रेष्ठको परिवारलाई म्याटलाइफ […]

बुधवार, वैशाख २०, २०७४

भद्रपुर । सुनचाँदी व्यवसायी संघ झापाले तीन बुँदे माग सहितको ज्ञापन पत्र आज मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई बुझाएको छ । आफ्ना माग पूरा नभए कानूनी उपचारका साथै सम्पूर्ण क्षेत्रका व्यवसायीसँग सहकार्य र […]

मङ्गलवार, वैशाख १९, २०७४

बिर्तामोड । प्रहरीले ज्याजती गरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघ झापाले  मंगलवार पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द गर्ने घोषणा गरेको छ । केही दिन अघि प्रहरीले सुन सहित तीन जनालाई र चाँदी सहित दुई जनालाई […]

सोमवार, वैशाख १८, २०७४

बिर्तामोड। पूर्वी नेपालका बासिन्दालाई सेयर कारोबारमा आकर्षित गर्दै सेयर खरिद–बिक्रीको सहज सेवा उपलब्ध गराउन सफल सेयर दलालको परिचय स्थापित गरेको ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले झापाको बिर्तामोडमा शाखा शाखा सञ्चालनमा ल्याएको छ । सुमेरुले नेपाल […]

आइतवार, वैशाख १७, २०७४