
काठमाण्डौ – सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा तीन हजार रुपैयाँले बढेको छ । आज सुन एकैदिन तोलाको एक हजार नौ सय रुपैयाँ र हिजो एक हजार एक सय रुपैयाँले बढेको हो । […]
पैसा नतिर्ने एउटा मेरो साथी छ ! उमेरले म भन्दा अलि माथी छ ! गफमा, कुरामा असाध्यै जाती छ ! तर पैसा तिर्ने कुरामा अलि विश्वासघाती छ ! पैसा नतिर्ने एउटा मेरो साथी छ ! […]
सुनसरी-गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ । उत्पादन कम भए पनि […]
वराहक्षेत्र- नेपालको मध्यपहाडी क्षेत्रमा पाइने रुद्राक्ष विभिन्न प्रयोजनका लागि प्रयोगमा आउने गरेको छ । धार्मिक, आध्यात्मिक तथा औषधीय महत्व रहेको रुद्राक्ष पछिल्लो समय आर्थिक आर्जनका लागि उपयोगी बन्दै आएको छ । रुद्राक्ष भगवान् शिवसँग सम्बन्धित […]
काठमाडौं – नेपाल पूर्वाधार बैंक (निफ्रा)को नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड १९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा खुद नाफा […]