Aamsanchar

अर्थ

बुधवार, माघ २४, २०८०

काठमाडौं । सुनको मूल्य बुधबार बढेको छ । बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला […]

बुधवार, माघ २४, २०८०

रौतहट। रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरूले आन्दोलन गरेका थिए। […]

मङ्गलवार, माघ २३, २०८०

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशकै ठुलो परियोजना झापा इनर्जीको उद्घाटन गरेका छन् । आज झापाको सिवसताक्षी नगरपालिका–४ मा रहेको निजी क्षेत्रको १० मेगावाट उर्जा परियोजना स्थलको आज […]

मङ्गलवार, माघ २३, २०८०

हेटौंडा। साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेको थियो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । उक्त उयकरणमा आजै बोलकबोलन […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको […]

आइतवार, माघ २१, २०८०