
बिर्तामोड । इलामको सुर्योदय नगरपालिकास्थित सुन्तले भन्ने सानो गाउँमा जन्मिएका अभिजित अधिकारी हाल झापाको बिर्तामोडमा बसोबास गर्दै आएका छन्। हालै नेपालको इतिहासमै सर्वाधिक पुरस्कार राशी भएको लोकप्रिय गायन रियालिटी शो MERO VOICE UNIVERSE SEASON 2 […]
‘दुश्मन हेरेको हेर्यै’ १० करोड पटक हेरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा गायक दुर्गेश थापाको फोटो पोष्ट गर्दै उनलाई बधाई दिएका हुन् । ‘आजको नयाँ पिँढीले […]
हैदारावाद । तेलुगु फिल्मका दिग्गज निर्देशक एस।एस। राजामौली दक्षिणमा मात्र नभई सम्पूर्ण भारतमा आफ्नो महाकाव्य नाटकका लागि प्रसिद्ध छन्। राजामौलीका फिल्महरू विगत १० वर्षमा युद्ध नाटक विधामा कोसेढुङ्गा साबित भएका छन्। बाहुबलीः द बिगिनिङ ९२०१५० […]
काठमाडौँ – नेपालको सातवटै प्रदेशको सिर्जनशीलतालाई एकैठाउँमा राखि राष्ट्रिय ललितकला प्रदर्शनी हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यहि जेठ १५ गते देखि ३० गतेसम्म शुरु हुन लागेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ बारे सोमबार एक […]
मुम्बई । बलिउडका दिग्दव अभिनेता धर्मेन्द्र चलचित्र उद्योगमा ‘हेमन’ भनेर चिनिन्छन्, आफ्नो उत्कृष्ट चलचित्र र अभिनयका लागि उनी चिरपरिचित रहेका छन्। आज कलाकारलाई अर्को कुनै नयाँ पहिचान चाहिँदैन । खासमा बलिउड अभिनेता धर्मेन्द्रले फिल्मबाट धेरै […]
काठमाडाैं । तपाईका मनपर्ने बलिउड कलाकारहरूले हिट हुनु अघि फिल्म सेटहरूमा ब्याकग्राउन्ड डान्सर र एक्स्ट्रा कलाकारको रूपमा काम गरेका थिए भन्दा अचम्म लाग्न सक्छ । हाे, अहिलेका चर्चित बलिउड कलाकार कुनै समयमा ब्याकग्राउन्ड डान्सर थिए, […]
हैदारावाद। रजनिकान्तले बलिउडदेखि साउथ सिनेमासम्म आफ्नो स्टारडम फैलाएका छन् । उनले धेरै दशक देखि भारतीय फिल्मी दुनियाँमा राज गर्दै आएका छन् र ७४ वर्षको उमेरमा पनि उनको आकर्षणमा अलिकति पनि कमी आएको देखिएको छैन । […]
बिर्तामोड । नेपालीभाषी प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने उद्देश्यले इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन घोषणा गरेको छ । सन् २०२३ […]
पोखरा । पोखरा विश्वविद्यालयमा सरस्वती पूजाको अवसर पारेर विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदै छ। यस अवसरमा चर्चित गायिका रचना रिमालको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने भएको छ। तराई विद्यार्थी सेवा समाज, पोखरा विश्वविद्यालयको आयोजनामा […]