चिसोमा सुन्तला खानु हँदैन भन्ने कतिपयमा धारणा रहेको छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित […]
इलामको फिक्कल बजारको एक पसलमा बेच्न झुन्ड्याइको छुर्पी । छुर्पीको लागि फिक्कल बजार एक राम्रो बजार हो । इलाम आउने पर्यटकहरूले कोशेलीको रुपमा र यात्रा गर्दा खानको लागि धेरै मात्रामा खरिद हुने गरेको व्यवसायीहरू बताउँछन् […]
आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ । छोटा दिनहरू र लामा राताहरू अब दिनहरू क्रमशः छोटा र राताहरू लामा […]
वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ५ हजार मेट्रिक टन युरिया मल रक्सौल आइपुगेको छ । भारतको विशाखापटनम बन्दरगाह हुँदै रेलमार्गबाट रक्सौल रेल्वे यार्डमा मल आइपुगेको कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयका […]
अर्जुनधारा । झापाको अर्जुनधारा –७ मिलडाडाँ स्थित एक किसानले लगाएको धान बाली रमित लाग्दो गरेर फलेको छ । अर्जुनधारामा पहिलो पटक नयाँ जातको थान यसरी फलेको हो । अर्जुनधारा नगर विकास बहुउद्देश्य सहकारी संस्थामा आवद्ध […]
मेवा र कागती दुवै स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन । […]