![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240312_152048835.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौँ –देशभर पशु चिकित्सक आवश्यकता भन्दा कम दर्ता भएका छन् । नेपाल पशु चिकित्सा परिषद्का अनुसार देशभर १ हजार १८० जना पशु चिकित्सकको कमी भएको पाइएको छ । परिषद्को पछिल्लो अध्ययन अनुसार तत्काल नेपालमा ३ हजार १६२ जना पशु चिकित्सकको आवश्यकता देखिएको छ । तर परिषद्मा जम्मा १ हजार ९८२ जना पशु चिकित्सक दर्ता भएका छन् ।
देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ परिषद्ले जनाएको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् ।
हालै मात्र भएको भएको पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जनाले मात्रै उत्तीर्ण गरेका हुन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 46