Aamsanchar

कृषि

पाँचथर – कुचोले भाउँपाएपछि पूर्वी पहाडी जिल्लाका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष प्रति के.जी.५० देखि ६० रुपैया सम्म विक्री भएको कुचो यस वर्ष १ सय ३० देखि १ सय ५० रुपैया प्रति के.जी […]

बिहिवार, फागुन १९, २०७८

दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः शुक्रराज भण्डारी विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी देवराज भण्डारीलाई ५ सय ९५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । निर्वाचित भण्डारीले १ हजार ९९ […]

आइतवार, फागुन १५, २०७८

खोटाङ – खोटाङमा लगातार तेश्रो वर्ष सुन्तला उत्पादन घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा सात सय ४१ हेक्टरमा तीन हजार तीन सय ३० मेट्रिक टन सुन्ताल सुत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा सात सय […]

शुक्रवार, फागुन ६, २०७८

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । यसअघि […]

बिहिवार, माघ २७, २०७८

काठमाडौं – जुम्लामा यसवर्ष स्याउ उत्पादन १९ प्रतिशतले घटेको छ ।जिल्लाको केही भेगमा स्याउबारीमा किरा लागेपछि उत्पादन घटेको हो । जुम्लामा यो बर्ष ६ हजार १ सय ७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ […]

सोमवार, माघ १७, २०७८

सोलुखुम्बु – सोलुखुम्बुमा यस वर्ष अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । गएकाे वर्ष ८४ मेक्ट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ६९ मेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले […]

मङ्गलवार, माघ ११, २०७८

दाङ – दाङमा यो वर्ष धान उत्पादन बढेको छ । यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यो वर्ष दाङमा […]

शनिवार, माघ ८, २०७८

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट यस वर्ष १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्ला बाहिर निर्यात भएको छ । वैशाखदेखि मंसिरसम्ममा १२ मेट्रिक टन खुर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ । […]

मङ्गलवार, पौष २७, २०७८

संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित […]

शनिवार, पौष २४, २०७८

काठमाण्डाै – धानमा बाला नलागेर पीडित भएका किसानले आजदेखि क्षतिपूर्ति पाउने भएका छन् । काठमाण्डौको बूढानीलकण्ठबाट राहत वितरण सुरु हुँदैछ । यसअघि नै राहत रकम वितरण गर्ने भने पनि केही ढिलाइ भएको तर आजदेखि वितरण थालिने बीउ […]

आइतवार, पौष १८, २०७८