Aamsanchar

खेलकुद

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो चरण अन्तर्गत आज समूह ‘ए’ का दुई वटा खेलमा नेदरल्याण्डस् र नामिबिया तथा श्रीलंका र आयरल्याण्ड खेल्दैछन् । नेदरल्याण्डस् र नामिबियाको खेल दिउँसो […]

बुधवार, कार्तिक ३, २०७८

काठमाडौं : नेपाली यु-२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेको छ। एएफसी यु-२३ एसियन कप छनोटका खेल्न नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। छनोटमा नेपालले पहिलो खेल अक्टोबर २५ […]

मङ्गलवार, कार्तिक २, २०७८

नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो। भारतको जितमा […]

आइतवार, असोज ३१, २०७८

काठमाण्डाै – चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ।  यूएईमा गएराति भएको खेलमा काेलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।  चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ […]

शनिवार, असोज ३०, २०७८

काठमाण्डाै – साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा हुनेछ । आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान […]

शनिवार, असोज ३०, २०७८

तस्बिर : एन्फा काठमाण्डाै – साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका […]

शुक्रवार, असोज २९, २०७८

काठमाडौं- नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको […]

सोमवार, असोज २५, २०७८

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् । खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ ।आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ […]

सोमवार, असोज २५, २०७८

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । समूह चरणमा शीर्ष दुईमा रहेका दिल्ली र चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा खेल्न लागेका हुन् । […]

आइतवार, असोज २४, २०७८

काठमाण्डाै – साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले […]

आइतवार, असोज २४, २०७८