Aamsanchar

खेलकुद

                                                                      […]

मङ्गलवार, कार्तिक ९, २०७८

बिर्तामोड । साउदी अरब भेट्रान फुटवल क्लबले झापाको बिर्तामोडमा तेस्रो साउदी अरब गोल्ड कप गर्ने भएको छ । क्लवले मंगलबार चारपानेमा पत्रकार भेटघाटमा तेस्रो गोल्ड कप २०७८ कार्तिक २५ देखि मंसीर १ गतेसम्म गर्ने भएको […]

मङ्गलवार, कार्तिक ९, २०७८

काठमाण्डाै – २३ वर्ष मुनिको एएफसी एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दैछ । खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बेलुका पौने ५ बजे हुनेछ । नेपाल आज सुखद सुरुवात गर्ने दाउमा छ । तर, बलियो […]

सोमवार, कार्तिक ८, २०७८

काठमाडौं – यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुँदैछ । आयोजक समेत रहेको भारतले […]

आइतवार, कार्तिक ७, २०७८

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि ‘सुपर १२’ का खेल सुरु हुँदैछन् । पहिलो चरणको खेल सकिएपछि चार टिम ‘सुपर १२’ मा प्रवेश गरेका छन् । ‘सुपर १२’ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको […]

शनिवार, कार्तिक ६, २०७८

इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन्।  (शुक्रबार)च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटालीमा व्यवसायिक खेल खेल्दै आएका युवा […]

शनिवार, कार्तिक ६, २०७८

काठ्मान्डौ – कप्तान ग्रेहार्ड इरासमुसले उत्कृष्ट प्रदर्शनमा नामिबिया टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर–१२ मा प्रवेश गरेको छ । ४९ बलमा ३ चौका र १ छक्काको सहयोगमा कप्तान इरासमुसले ५३ रनको अर्धशतकीय पारी खेल्दा नामिबियाले आयरल्यान्डमाथि ८ […]

शुक्रवार, कार्तिक ५, २०७८

काठमाडौं – नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल […]

शुक्रवार, कार्तिक ५, २०७८

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।दुवै खेल सारजाह क्रिकेट स्टेडियममा हुनेछ ।  पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको आजको पहिलो खेलमा आयरल्यान्डले नामिबियासँग दिउँसो पौने चार बजे खेल्ने छ । […]

शुक्रवार, कार्तिक ५, २०७८

विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ । सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्ड उपाध्यक्ष बाबा […]

बिहिवार, कार्तिक ४, २०७८