Aamsanchar

खेलकुद

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान खेल्दैछन् । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ । यसअघि मङ्गलवार भएको खेलमा […]

आइतवार, असोज ३, २०७८

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । गएराति भएको खेलमा लिभरपुलका साडियो माने, मोहमद सलाह र नेबी केइटाले एकरएक गोल गरे । लिभरपुलका लागि साडियो मानेको यो एक […]

आइतवार, असोज ३, २०७८

काठमाण्डौ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने […]

आइतवार, असोज ३, २०७८

काठमाण्डौ- एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा सुरु हुनेछ । हिजो भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले आफूले नयाँ र चुस्त […]

शनिवार, असोज २, २०७८

मेचीनगर । झापाको मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ को दोस्रो संस्करण शुरु भएको छ । पहिलो दिन तीनवटा खेल भएका छन् । काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु प्रतियोगितामा मेचीनगर वडानम्बर ७ , वडानम्बर ११ […]

शनिवार, असोज २, २०७८

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो सवा ४ बजे अल अमिरात क्रिकेट मैदान ओमानमा हुनेछ। अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाल जितको खोजीमा हुनेछ। […]

शुक्रवार, असोज १, २०७८

काठमाण्डौ – जिम्बाब्वेसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा स्कटल्यान्डले ७ रनको जित निकालेको छ। गएराति भएको खेलमा स्कटल्यान्डले जिम्बाब्वेलाई ७ रनले हराएको हो । स्कटल्यान्डले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा […]

बिहिवार, भदौ ३१, २०७८

काठमाण्डौ – च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले विजयी सुरुवात गरेको छ । साविक विजेता चेल्सीले जेनिथ सेन्ट पिटरवर्गसलाई एक शून्यले हराएको हो । समूह एच अन्तर्गत भएको खेलमा चेल्सीका लागि खेलको ६९ औं […]

बुधवार, भदौ ३०, २०७८

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले […]

मङ्गलवार, भदौ २९, २०७८

काठमाडौं : भारतमा २०२३ मा हुने एकदिवसीय विश्वकपको ढोकाका रुपमा रहेको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दोस्रो पटक त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। एकदिवसीय क्रिकेटको यो लामो फर्म्याटमा नेपालसहित सात देशले एक अर्काविरुद्ध होम […]

सोमवार, भदौ २८, २०७८