Aamsanchar

खेलकुद

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ  (एन्फा)ले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजो सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि […]

शनिवार, भदौ ५, २०७८

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ […]

शुक्रवार, भदौ ४, २०७८

काठमाडौं- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया टिमको घोषणा गरिएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुने प्रतियोगिताका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको हो । आरोन फिन्चको कप्तानीमा अष्ट्रेलियाले बिहीबार १५ सदस्यीय टिमको घोषणा […]

बिहिवार, भदौ ३, २०७८

काठमाण्डौ – नेपाली बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । सीपीएल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति सँगसँगै पर्न गएपछि अर्को हप्तादेखि सुरु हुने वेष्ट इन्डिजको चर्चित […]

बुधवार, भदौ २, २०७८

काठमाडौं-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको […]

मङ्गलवार, भदौ १, २०७८

काठमाण्डौ – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ । ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो […]

सोमवार, साउन ३२, २०७८

काठमाण्डौ-स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो । बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा […]

आइतवार, साउन ३१, २०७८

काठमाडौं-नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४५ जना खेलाडीबाट घटाएर दोस्रो चरणमा २८ खेलाडी राखेको छ । पाँचजना नेपाल पुलिसका खेलाडी परीक्षाका कारण […]

आइतवार, साउन ३१, २०७८

काठमाण्डौ –स्पेनिस ला लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा आज बिहान भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो । भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत […]

शनिवार, साउन ३०, २०७८

स्ट्राइकर रोमेलु लुकाकुलाई इन्टर मिलानबाट क्लब कीर्तिमा ९.७५ करोड पाउण्डमा पुनः चेल्सीमा अनुबन्ध भएका छन्। बेल्जियन खेलाडीले लुकाकुले चेल्सीसँग पाँच वर्षे करार सम्झौता गरेका छन्। यसअघि सन् २०१४ मा लुकाकुलाई चेल्सीले २.८ करोड पाउन्डमा एभर्टनलाई […]

शुक्रवार, साउन २९, २०७८