Aamsanchar

खेलकुद

काठमाण्डौ-इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स  खेल्दै छन् । खेल बेलुका पौने ८ बजे हुनेछ । ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको मुम्बईले अहिलेसम्म ८ खेलमा ४ मा […]

बिहिवार, असोज ७, २०७८

काठमाडौं –पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्। अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने […]

बिहिवार, असोज ७, २०७८

काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ । अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा छ […]

बुधवार, असोज ६, २०७८

उरुग्वेका स्ट्राइकर लुइस स्वारेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैकै मैदानमा २-१ ले पराजित गरेको हो। १० खेलाडीमा समेटिएको गेटाफे सुरुवाती […]

बुधवार, असोज ६, २०७८

काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाका लागि ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ […]

मङ्गलवार, असोज ५, २०७८

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो । चेल्सीका लागि थिएगो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो […]

सोमवार, असोज ४, २०७८

भारतीय स्टार ब्याटस्मयान तथा कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी टिम रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानीबाट पनि राजीनामा दिने भएका छन्। उनले आगामी सिजनबाट बैंगलोरको कप्तानी छोड्ने बताए। अहिलेसम्म आरसिबीमा रहँदा समर्थक र सहयोगीले […]

सोमवार, असोज ४, २०७८

बुद्धशान्ति। बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७ मिनेटमा पार गर्दै श्रेष्ठले प्रथम बुद्धशान्ति […]

आइतवार, असोज ३, २०७८

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान खेल्दैछन् । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ । यसअघि मङ्गलवार भएको खेलमा […]

आइतवार, असोज ३, २०७८

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । गएराति भएको खेलमा लिभरपुलका साडियो माने, मोहमद सलाह र नेबी केइटाले एकरएक गोल गरे । लिभरपुलका लागि साडियो मानेको यो एक […]

आइतवार, असोज ३, २०७८