Aamsanchar

खेलकुद

बिर्तामोड । झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो […]

बुधवार, चैत २, २०७८

काठमाडौं – आईसीसी  विश्वकप लिग टु क्रिकेट अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ। युएईमा नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको […]

बुधवार, चैत २, २०७८

बिर्तामोड – डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । […]

सोमवार, फागुन ३०, २०७८

झापा – झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् । खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा […]

सोमवार, फागुन ३०, २०७८

झापा। प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनजंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधी विकास तामाङले जितेका छन् । शनिबार बिर्तामोडमा आयोजना गरीएको वडि विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप […]

आइतवार, फागुन २९, २०७८

सुरुङ्गा । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको कनकाई नगर अध्यक्षमा गोविन्द सुवेदी सर्वसम्मत चयन भएका छन् । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ नारासहित सम्पन्न कनकाई उद्योग वाणिज्य संघको सभाहलमा […]

आइतवार, फागुन २९, २०७८

इटहरी ।  नेपाल खेलकुद महासंघले मातहतका विषयगत खेल संघहरुको घोषणा गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले विभिन्न २७ खेलका राष्ट्रिय संघको आयोजक कमिटी बनाएको हो । प्रमुख अतिथिमा नेकपा […]

आइतवार, फागुन २९, २०७८

बिर्तामोड । झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश […]

आइतवार, फागुन २९, २०७८

बिर्तामोड  । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपमा आउने भएका छन् । अलमुताइरी फाइनल खेलका दिन फागुन ३० गते डोमालाल राजवंशी रंगशालामा उपस्थित हुने पक्का भएको हो । उनले झापा […]

आइतवार, फागुन २९, २०७८