Aamsanchar

खेलकुद

काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो । मनाङको लागि पहिलो हाफको इन्जुरी […]

शनिवार, पौष १७, २०७८

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । सातौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा […]

शनिवार, पौष १७, २०७८

काठमाण्डाै – ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा सशस्त्रकाे एपीएफ क्लब र विभागीय त्रिभुवन आर्मीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे भएकाे खेलमा एपीएफ र आर्मीले एक–एक गाेलकाे बराबरी खेलेका हुन् […]

शुक्रवार, पौष १६, २०७८

दाङ । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको […]

शुक्रवार, पौष १६, २०७८

काठमाडौं – सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे […]

शुक्रवार, पौष १६, २०७८

दक्षिण अफ्रिकाका विकेट किपर ब्याटर क्विन्टन डिककले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। २९ वर्षीय डिककले भारतसँग पराजयलगत्तै परिवारलाई समय दिन भन्दै टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्। डिककले २०१४ मा टेस्टमा डेब्यु  गरेका थिए। […]

शुक्रवार, पौष १६, २०७८

    काठमाडौं – एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ। विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ। उनीहरुलाई फुलमाला अबिरले भव्य स्वागत गरिएको हो। बुधबार मात्र […]

बिहिवार, पौष १५, २०७८

काठमाण्डाै – अस्ट्रेलियाकाे टी–२० क्रिकेट लिग बिग बाशमा नेपालका सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले मेलबर्न रेनेगेड्सलाई ८५ रनले हराएको छ । आज बुधवार भएकाे खेलमा होबार्टले दिएको दुई सय सात रनको लक्ष्य पछ्याएको मेलबर्न १५ […]

बुधवार, पौष १४, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा यही पुष १७ गते देखि सुरु भई २१ गते समापन हुनेगरी प्रदेश १ पालिका स्तरिय कनकाई कप लिग नकआउट खुल्ला भलिबल खेल हुने भएको छ । सुरुंगा जेसीज […]

मङ्गलवार, पौष १३, २०७८

काठमाण्डाै – नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे । बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट […]

मङ्गलवार, पौष १३, २०७८