
विश्वभरीका फुटवल प्रेमीहरुले रुचाउने गरेको युरोकप फुटवल खेलमा टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन […]
काठमाण्डौ- ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले पेरुलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिक मैदानमा आज बिहान भएको खेलमा ब्राजिलका लुकास पाक्वेलाले गरेको गोल नै निर्णायक भयो […]
काठमाण्डौ – घरेलु टिम इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट रद्द भएको छ। वर्षाका कारण खेल हुन नसकेपछि अन्तिम एक दिवसीय क्रिकेट नतिजा विहीन भएको हो । इङ्ग्ल्यान्डको काउन्टी ग्राउन्ड ब्रिस्टोलमा श्रीलङ्काले […]
काठमाडौं – उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। केही बेर अघि सकिएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको […]
काठमाडौं – चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो । रियोमा भएको खेलमा घरेलु टोली […]
काठमाडौं – युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र […]
अहिले यूरोकपको समय चलिरहेको छ । रातीराती जागा बसेर म्याच हेर्दै गोल गोल भन्दै कराएको आवाजहरु सुनिन्छ । यसरी विश्वको एक कुनामा भएका खेलकुदका कार्यक्रम र समाचारहरु विश्वको अर्को कुनामा बसेर हेर्न सम्भव बनाउने समस्त […]
काठमाडौं –इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम हट्स्परले नयाँ प्रशिक्षकका रुपमा पोर्चुगिज नुनो एस्पिरिटो सान्टोलाई नियुक्त गरेको छ। उल्भ्सका प्रशिक्षक सान्टोले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए। उनले त्यहाँ चार वर्ष काम गर्दै क्लबलाई दोस्रो श्रेणीबाट […]
काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आउँदो असोज ३ गतेदेखि सुरु हुने भएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज ए डिभिजन कल्बका प्रतिनिधि र एन्फा पदाधिकारीको बैठकले यस वर्षको ए डिभिजन […]