Aamsanchar

खेलकुद

काठमाण्डौ- सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको कुवेत सिटीमा राति पौने १० बजे हुनेछ । चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले […]

बिहिवार, जेठ २०, २०७८

काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपका लागि दोस्रो चरणको छनोट अन्तर्गत खेल खेल्न अहिले नेपाल कुवेतमा छ । नेपालले दोस्रो चरणका खेलअन्तर्गत भोलि (बिहीबार) चाइनिज ताइपेइसँग […]

बुधवार, जेठ १९, २०७८

काठमाण्डौ – एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढ्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले एक दिवसीय विश्वकपमा १४ देश र टी–ट्वेन्टी विश्वकपमा २० देशले खेल्न पाउने निर्णय पारित गरेको हो […]

बुधवार, जेठ १९, २०७८

काठमाडौं- कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ । यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हो । […]

मङ्गलवार, जेठ १८, २०७८

काठमाडौं  – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल शनिबार इराकसँग पराजित भयो । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोर्न पुग्यो । पहिलो हाफमा एक समय अग्रता समेत लिएको […]

आइतवार, जेठ १६, २०७८

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँगआज (शनिबार) खेल्न लागेको हो । खेल नेपाली समयअनुसार रातको १०ः१५ बजे हुनेछ । इराकविरुद्ध खेलपछि टोली […]

शनिवार, जेठ १५, २०७८

काठमाडौं – युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ। गएराति भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो। खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं […]

बिहिवार, जेठ १३, २०७८

काठमाण्डौ – मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । नेपालले आउँदो शनिवार […]

मङ्गलवार, जेठ ११, २०७८

काठमाडौं – एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै एट्लेटिकोले सात वर्षपछि ला लिगाको उपाधि जितेको हो । भालाडोलिगको मैदानमा भएको खेलमा एट्लेटिकोले पुनरागमन जित […]

आइतवार, जेठ ९, २०७८

काठमाडाैं : इराकसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टिमको घोषणा गरेका छन्। जहाँ थ्री नेसन्स कप उपाधि जित्ने टोलीका अधिकांश सदस्य परिवर्तन गरिएको छ। १३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक अलमुताइरीले उक्त टोलीका १० खेलाडी […]

मङ्गलवार, जेठ ४, २०७८