
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाको आयोजनामा हुने ‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते सोमबारका दिन बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुने भएको छ । मंगलबार बिर्तामोडकोमा भएको पत्रकार सम्मेलनमा […]
काठमाडौँ, भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो […]
काठमाडौँ, फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय […]
काठमाडौँ, भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ ९पन्ध्र वर्षमुनि० च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ ।भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित […]
काठमाडौँ, नेपाली यू–१९ ९उन्नाइस वर्षमुनिको० राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ […]
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ भत्रियाबारीमा कृष्ण अष्टमीको अवसरमा शनिबार आयोजित दधीकादो हण्डिफोर खेलमा सहभागी खेलाडीहरु । प्रतियोगित्माक खेलमा भद्रपुर ४ बद्रीबस्ती टोलको बाङकना समूह प्रथम भएर नगत १० हजार प्राप्त गरेको थियो ।
चारपाने, भदौ ६ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बानालाल बारी चारपानेमा दधीकाद प्रतियोगिता सम्पन्न भएको छ । श्रीकृष्ण जन्माअष्टमीको दिन कृष्ण भगवानको स्मरण गरि खुशीयाली साटासाट गर्ने धार्मिक मान्यता बोकेको दधीकाद विशेषगरी राजवंशी, […]
यू १९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक […]
बिर्तामोड, भदौ १ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ यही असोज दोस्रो साता गर्ने भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले अवार्डको […]