Aamsanchar

खेलकुद

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको कम्तीमा शीर्ष चारभित्रको लक्ष्यसहित नेपालले आज पौने चार बजे शीर्ष तथा घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले आर्मस्टेलभिनमा दुईवटा एकदिवसीय खेल खेल्नेछ। यसअघि एकदिवसीयमा नेपाल र नेदरल्यान्ड्स दुईपटक […]

शनिवार, साउन २९, २०७३

काठमाडौँ । नेपाल बादोरियो कराते डो सङ्घको दोस्रो चुनावी साधारणसभाले हरिशरण केसीका अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । विसं २०६४ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बादोरियो सङ्घ दर्ता हुँदा केसी सदस्य […]

शुक्रवार, साउन २८, २०७३

काठमाडौँ । नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशि भएको फुटसल प्रिमियर लिगको छनोट चरणमा ३४ फुटसल क्लबले भाग लिने भएका छन् । एएमए इभेन्टस प्रालिद्वारा  यहाँ आयोजित पत्रकार सम्मेलनमा सहभागी क्लबलाई विभिन्न सात समूहमा विभाजन गरिएको […]

शुक्रवार, साउन २८, २०७३

काठमाडौं, । आज छैठौं दिनमा खेल जारी रहँदा अमेरिका १३ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ । उसलाई पछ्याईरहेको चीन १० स्वर्णसहित दोस्रो स्थानमा छ भने ६ स्वर्ण पदक जितेको जापान तेस्रो स्थानमा छ । अष्ट्रेलिया, […]

शुक्रवार, साउन २८, २०७३

काठमाडौं। ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदमा नेपाली पौडीवाज शिरिष गुरुङले राष्ट्रिय कीर्तिमान राखेका छन् । मंगलबार भएको पुरुष सय मिटर फ्रिस्टाईलमा ५७ दशमलव ७६ सेकेन्डको सयम निकाल्दै शिरिषले ५८ दशमलव २२ सेकेण्डको आफ्नै पुरानो […]

बुधवार, साउन २६, २०७३

एजेन्सीः ३१ औँ गृष्मकालिन ओलम्पिकमा संसारका दुई सय बढी देशले सहभागिता जनाएका छन् । विभिन्न देशको प्रतिनिधित्व गर्दै हजारौँ खेलाडी ओलम्पिक माहा–संग्राममा सहभागी छन् । ओलम्पिकको उद्घाटनमा विश्वका राष्ट्रिय गीत गुञ्जिएका थिए । सँगै प्रतिस्पर्धामा […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ  । ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले मङ्गलबार प्रतिस्पर्धा गर्दैछन् । पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ । उनको खेल नेपाली […]

मङ्गलवार, साउन २५, २०७३

काठमाडौँ । रियो ओलम्पिककी नेपाली कान्छी खेलाडी १३ वर्षीया गौरिका सिंहले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । भर्खरै सम्पन्न पौडीको १०० मि ‘व्याक स्ट्रोप’ तर्फ उनी प्रथम भएकी छिन् । उनले दुई जना प्रतिस्पर्धीलाई […]

सोमवार, साउन २४, २०७३

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १० जहार ५ सय […]

आइतवार, साउन २३, २०७३

पछिल्लो चार वर्षदेखि उनीहरुको जिन्दगी खेलमा नै समर्पित थियो । उनीहरु पसिनाका साथै रगत पनि बगाइरहेका थिए । र अब उनीहरुले आफूले आफैंलाई साबित गर्नका लागि पूरा दुनियाँसँग लड्न तयार भएका छन् । हो, हामी […]

शनिवार, साउन २२, २०७३