
बार्सिलोना । लियोनल मेसीले मंगलबार बार्सिलोना छाड्ने औचापरिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि सनसनीपूर्ण अनुरोध गरेका छन् । अर्जेन्टिनाका ३३ वर्षीय खेलाडीले क्लबलाई फ्याक्स गर्दै आफूले क्लब छाड्ने सर्त अभ्यास गर्न चाहेको बताए । उनको […]
काठमाण्डौ। युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिखले जितेको छ । फाइनलमा फ्रेन्च च्याम्पियनलाई एक शून्यले हराउँदै बायर्नले छैठौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । बायर्नको जितमा कोमनको एक मात्र गोल निर्णायक बन्यो […]
राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद प्रतियोगिता, खेल प्रशिक्षण र खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि परिषद्ले अर्को सूचना जारी नभएसम्मका लागि सबै गतिविधि र कामहरु बन्द गरिएको जनाएको हो। यसअघि […]
एजेन्सी । भारतीय क्रिकेट जगतका सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । धोनीले इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । धोनीले शनिबार आफ्नो इन्स्टाग्राममा लेखेका छन्– ‘तपाईंहरुको प्रेम […]
एजेन्सी – यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनल खेलमा जर्मन क्लब वार्यन म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ ले हराएको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न […]
फुटबल क्षेत्रको प्रतिष्ठित पुरस्कार बालोन डी’ओर यस वर्ष प्रदान नगरिने भएको छ। कोभिड महामारीका कारण यो वर्ष यो प्रतिष्ठित पुरस्कार वितरण नगरिने भएको हो। फ्रेञ्ज फुटबलले महामारीका कारण यस वर्ष यो पुरस्कार वितरण स्थगित गरिएको […]
मार्क ग्रिनवुडको दुई गोलको मद्दतले गोलले पछि परेको म्यान्चेस्टर युनाइटेडले बोर्नेमाउथमाथि ५–२ को जीत हासिल गरेको छ । खेलको १५ औँ मिनेटमा जुनियर स्टानिस्लासको गोलले पछि परेको युनाइटेडका लागि १८ वर्षीय ग्रिनवुडले बराबरी गोल फर्काएका […]
राती राती बिभिन्न लिगका फुटबल म्याच हेर्दै आफ्ना मनपरेका टिमले गोल हाने लगत्तै चिच्याउने र फेसबुकमा स्ट्याटस हाल्ने हामीमध्य धेरै छौ । क्रिकेट, टेबलटेनीस, गल्फ, रेस्लिगं लगायत थुप्रै खेलका खेलप्रेमी हामीहरु नै हौ, हैन र […]
पाकिस्तान क्रिकेट बोर्डले मंगलबार आफ्नो सात खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । संक्रमित खेलाडीमा फखर जमां, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मौहम्मद रिजवान र वहाब रियाज रहेका छन् । यसअघि […]