Aamsanchar

खेलकुद

बिर्तामोड (एजेन्सीहरु)। फुटबल र फुटसल सुन्दा उस्तै जस्तो लाग्छ । फुटबल अधिकांशले जानेको, बुझेको खेल भएर होला यसबारे धेरैलाई भन्नु पर्दैन । विश्वकै सबैभन्दा चर्चित खेल, विश्वकपदेखि, युरोकप, कोपा अमेरिका, एसिया कप, अफ्रिकन कप अफ […]

बिहिवार, साउन ६, २०७३

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले हराएको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र […]

बुधवार, साउन ५, २०७३

फोटो फायल काठमाडौँ । अखिल नेपाल लनटेनिस सङ्घको आयोजनामा ‘एएनएलटिए एसियन जुनियर टुर सर्किट वान एन्ड टु’ सेप्टेम्बरमा हुने भएको छ । सर्किट ‘वान’ सेप्टेम्बर तीनदेखि १० तथा सर्किट ‘टु’ सोही महिनाको ११ देखि १७ […]

बुधवार, साउन ५, २०७३

झापा । ब्याटिङ र बलिङमा उल्लेख्य सुधार देखाएको नेपाली राष्ट्रिय टोलीले बेलायतमा जितको श्रृखंलालाई निरन्तरता दिएको छ । लगातार चौथो जित निकाल्ने क्रममा नेपाली राष्ट्रिय टोलीले स्थानिय ईष्टब्रोम क्रिकेट क्लबलाई १ सय ८१ रनको फराकिलो […]

सोमवार, साउन ३, २०७३

लन्डन: ब्राजिलियन फुटबलर नेमारले बार्सिलोनामा अनुबन्ध हुनुअघि आफू उक्त टोलीका स्टार खेलाडीद्वय लियोनल मेसी र आन्द्रेस इनियस्टासँग डराउने गरेको खुलासा गरेका छन् । नेमारले बार्सिलोनामा मेसी र इनइस्टासँगै अभ्यास गरेको पहिलो दिन आफू निकै खुसी […]

शनिवार, साउन १, २०७३

काठमाडौँ । अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले हराएको छ । बेलायतको लण्डनस्थित जिमखाना क्रिकेट मैदानमा गएराति भएको खेलमा घरेलु टोली जिमखानालाई हराएपछि नेपालले लगातार […]

शुक्रवार, असार ३१, २०७३

काठमाडौँ । नेपाल फुटबलको विश्व वरियतामा छ स्थान तल झर्दै १८८ औँ स्थानमा पुगेको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले  सार्वजनिक गरेको वरियतामा नेपाल सात मुलुक सम्मिलित दक्षिण एसियाली क्षेत्र (साफ)मा चौथो स्थानमा छ । […]

शुक्रवार, असार ३१, २०७३

काठमाडौँ। बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ । बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात […]

बिहिवार, असार ३०, २०७३

काठमाडौँ  । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’का लागि मनोनयन सार्वजनिक गरेको छ । आज यहाँ पत्रकारसम्मेलनको आयोजना गर्दै मञ्चले चार विधाका लागि मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि हरेक विधामा […]

बुधवार, असार २९, २०७३

काठमाण्डौं । पौडीका गौरिका सिंह र शिरिष गुरुङले ब्रजिलमा हुने ओलम्पिक प्रतियोगितामा खेल्ने भएका छन् । गौरिकाले सय मिटर ब्याकस्ट्रोक र शिरिषले सय मिटर फ्रिस्टाईलमा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो […]

मङ्गलवार, असार २८, २०७३