Aamsanchar

खेलकुद

काठमाडौं, विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने १२ बजे रुसविरुद्ध क्रोएसिया भिड्दैछन्। फिफा विश्व वरियतामा १० औं स्थानमा रहेको स्पेनलाई पेनाल्टी सुट […]

शनिवार, असार २३, २०७५

एजेन्सी । विश्वकप क्वाटर फाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ ।ब्राजिललाई बेल्जियमले २-१ गोल अन्तरले पराजित गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ । ब्राजिललाई पराजित […]

शनिवार, असार २३, २०७५

एजेन्सी । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ । प्राविधिकरुपमा बलियो मानिएको टिम उरुग्वेका […]

शुक्रवार, असार २२, २०७५

एजेन्सी । विश्वकप फुटबलमा अन्तिम १६ का सबै खेल सकिएका छन्। मंगलबार राति इंग्ल्याण्ड र कोलम्बियाको खेल सकिएपछि विश्वकप २०१८ का प्री–क्वार्टर फाइनल चरण समाप्त भएको हो। अन्तिम प्री–क्वार्टरफाइलनमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले […]

शुक्रवार, असार २२, २०७५

काठमाडौँ,  विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल […]

बिहिवार, असार २१, २०७५

एजेन्सी । रसियामा जारी विश्वकपमा अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेका छन् तर यी दुवै टिमका समर्थकबीच अझै बहस जारी छ– मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रोरु यही विषयमा विवाद हुँदा विश्वकप आयोजक देश रुसमा एक […]

बिहिवार, असार २१, २०७५

एजेन्सी । इंग्ल्यान्ड रुसमा जारी विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्डले आगामी यात्रा तय गरेको हो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। […]

बुधवार, असार २०, २०७५

काठमाडाैं ।  रुसमा जारी विश्वकप फुटबलमा आज (मंगलबार) प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदैछ। आज हुने अन्तिम दुई प्रि-क्वाटरफाइनलमा स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । आजको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ […]

मङ्गलवार, असार १९, २०७५

एजेन्सी । विश्वकप नकआउट चरणमा बलियो मानिएको बेल्जियमले एसियाली प्रतियोगी जापानविरुद्ध कठिन जीत निकालेको छ। बेल्जियमले खेल आफ्नो पक्षमा निर्णायक बनाउन खेलको अन्तिम मिनेटसम्म संघर्ष गर्नुपर्‍यो। खेल एक समयमा जापानले २(० गोलले बेल्जियमसँग अग्रता बनाएको […]

मङ्गलवार, असार १९, २०७५

एजेन्सी । फिफाले रसिया विश्वकपमा विश्वको ध्यान तान्न अनेकन प्रयास गरेको छ। दर्शकलाई धेरैभन्दा धेरै मैदानमा लग्ने जुक्ति गरिरहेको फिफा र आयोजकले टिभिमा विश्वकपको मनारोञ्जन लिनेहरुलाईपनि दिग्दारी नहोस भनेर पुर्व लिजेन्ड खेलाडीहरुलाई मैदानमा लग्ने गरेको […]

सोमवार, असार १८, २०७५