Aamsanchar

झापा

केचना । झापाको दक्षिणी क्षेत्र नेपालकै होचो ठाँउमा सीमा प्रहरी चौकी निर्माण हुने भएको छ । बुधबार सिमा सुरक्षा प्रहरीको लागि भवन शिलान्यास गरिएको छ । कचनकवल गाउँपालिका–४ मा निर्माण हुन लागेको तीन तले पक्की […]

बिहिवार, असार २६, २०७६

भद्रपुर । ]भद्रपुर नगरपालिका कार्यालयको काम कारवाही प्रति असन्तुष्ट जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका वडाध्यक्ष र सदस्यहरुले नगर कार्यपालिकाको बोर्ड बैठक समेत बहिस्कार गरेका छन् । ५२ जना […]

बुधवार, जेठ २२, २०७६

बुधबार झापाको बुधबारेमा वातावरण तथा पर्यावरणको क्षेत्रमा महत्वपूर्ण मानिएको एक घोषणा हात्ती आयो हात्ती आयो फुस्सा भने झैं भएको छ । वि.स. २०६७ साल चैत १८ गते तामझामका साथ घोषणा गरिएको ‘प्लाष्टिकको झोला मुक्त बुधबारे’ घोषणा […]

बुधवार, जेठ २२, २०७६

दाताको सन्तानले साढे चार दशकपछि जग्गा फिर्ता मागेपछि झापाको एउटा विद्यालयका २५ सय बढी विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । विर्तामोडस्थित मनमाया माध्यमिक विद्यालयमा जुनसुकै बेला डोजर लाग्न सक्ने भय सिर्जना भएको राष्ट्रियसभाका सांसद हरिचरण […]

शुक्रवार, जेठ १०, २०७६

भद्रपुर । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । […]

बुधवार, जेठ १, २०७६

भद्रपुर । चट्याङ लागेर झापाको भद्रपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ बर्षीय भीम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । […]

शुक्रवार, वैशाख १३, २०७६

भद्रपुर । जसोतसो आफैंले जोडेको १२ धुर जमिन । जमिनमा एउटा सानो फुसको छाप्रो । घर पुग्ने सडक छैन, खेतको आलीबाट हिंडडुल गर्नुपर्छ । हावाहुरीले छाप्रो उडाउने त्रास । बर्खायाममा पानी चुहिने समस्या । जाडोको त कुरै छाडौं । यस्तो छाप्रोमा […]

मङ्गलवार, वैशाख १०, २०७६

बिर्तामोड । लामो प्रयत्न र असन्तुष्टिकाबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमका बीच नेकपाले […]

मङ्गलवार, वैशाख १०, २०७६

बिर्तामोड, चालू आर्थिक वर्षको आठ महिनामा प्रहरीले लागू औषध कारोवारमा सम्लग्न ११ महिला सहित १ सय ३२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १ सय २२ पुरुष र ११ महिला पक्राउ […]

शुक्रवार, चैत ८, २०७५

चन्द्रगढी । बगर खेतीका लागि झापाका किसानले ३० लाख रुपैयाँ अनुदान पाउने भएका छन् । १ नम्वर प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र झापाले झापाली कृषकलाई बगर खेतीका लागि सो रकम अनुदान स्वरुप प्रदान गर्न लागेको कृषि […]

सोमवार, फागुन ६, २०७५