झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए […]
भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ । जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, […]
मौसम पूर्वानुमान महाशाखाले झापा तिन क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । मेची, […]
बिर्तामोड । झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले रेलवे प्रभावितहरुको मुआब्जा, कृषकका लागि मलखाद् लगायतका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरुको वैठकमा जिल्लाका समसामयिक विविध विषयमा छलफल […]
मेचीनगर । बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा झापाका विभिन्न पालिकाबाट उम्मेदवार बनेका आधाभन्दा बढीले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार हालसम्म ५० प्रतिशत भन्दा कम उम्मेद्वारले मात्रै […]
झापा । झापाको गौरादह नगरपालिका–९ बैगुनधुरा स्थित सडक छेउको नालीमा डुबेर १ जनाको मृत्यु भएको छ । स्थानीय ४१ बर्षीय बुद्धराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनि हिडेकोमा बेलुका सम्म घर फर्कि नआए पश्वात […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका–५ का एक किशोरको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ । गए राती गाउँमा जंगली हात्ती आए पछि हात्ती धपाउन निस्केका १५ बर्षिय किशोर अजित तामाङको बिषालु सर्पले टोकेर मृत्यु भएको […]