Aamsanchar

झापा

झापा – बुद्धशान्ति गाउँपालिका–४ देवीवस्ती रहेको बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्। ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट बोयर जातका खसीबाख्रा‚ दाना […]

आइतवार, वैशाख ५, २०७८

बिर्तामोड । झापाका अग्रज पत्रकार, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव, कञ्चनजंगा एफ.एम.का प्रवन्धन निर्देशक चन्द्र भण्डारीलाई जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित संगै सम्मान गरिएको छ । शनिबार झापाको बिर्तामोडमा वीरता जेसीज पूर्व अध्यक्ष […]

शनिवार, वैशाख ४, २०७८

झापा : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलभित्र आन्तरिक द्वन्द्व उत्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहको शैली एउटै भएको आरोप लगाएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको बिर्तामोडमा […]

शुक्रवार, वैशाख ३, २०७८

काठमाडौं – झापामा नेकपा एमाले माधव नेपाल पक्षधरको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति […]

शुक्रवार, वैशाख ३, २०७८

झापा । नयाँ वर्षको सुरुआतसँगै तीन दिनसम्म मनाइने सिरुवा पर्वको रौनक झापाका आदिवासी समुदायमा छाएको छ। आदिमकालदेखि झापा, मोरङ, सुनसरीमा बसोबास गर्दै आएका राजवंशीसँगै कोच आदिवासी समुदायले वैशाख १ गतेबाट यो पर्व मनाउँछन्। राजवंशीसँगै कोच […]

शुक्रवार, वैशाख ३, २०७८

काँकडभिट्टा — भारतको पश्चिम बंगालमा जारी विधानसभा निर्वाचनका कारण झापाका सीमावर्ती नाका बुधबार मध्य रातिदेखि सिल गरिएका छन् ।  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आगामी शनिबार दार्जिलिङ जिल्लामा निर्वाचन रहेकाले त्यस क्षेत्रसँग जोडिने नेपाली […]

बिहिवार, वैशाख २, २०७८

झापा । झापाको बारह्दशी गाउँपालिका वडा नम्बर ६ स्थित गहिरी गाउँका प्राय सबै नागरिकहरुले पार्टी परिवर्तन गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी छोडेर दुई सय भन्दा धेरै गाउँवासीहरु राप्रपामा प्रवेश गरेको राप्रपा […]

शनिवार, चैत २८, २०७७

झापा –बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकस्थित मेची राजमार्गमा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअपले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय […]

शनिवार, चैत २८, २०७७

झापा : साबिक गौरीगञ्ज गाविस–७ हाल गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयको नाममा अदालतमा १० वटा मुद्दा परेको छ।  २००८ सालमा स्थापना भएको पालिकाकै सबैभन्दा पुरानो सरकारी विद्यालयमा एकै पटक १० वटा मुद्दा परेपछि विद्यालय प्रशासन […]

शुक्रवार, चैत २७, २०७७

झापा : सरकारी जमिन हडपेर वर्षौंदेखि बसोबास गरेको भन्दै दमक नगरपालिकाले सुकुमबासी बस्तीमा डोजर चलाएको छ।  नगरपालिकाले डोजर चलाएर घर टहरा भत्काएपछि त्यहाँ बसोबास गर्दै आइरहेका दुई दर्जन घरपरिवार विस्थापित भएका छन्। सरकारी जमिन खाली गर्नु […]

शुक्रवार, चैत २७, २०७७