
बिर्तामोड- कोभिड–१९को बढ्दो संक्रमण र महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको निषेधाज्ञाका कारण झापामा अपाङ्गता भएकाहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको सम्बन्धित क्षेत्रका अगुवाहरुले बताएका छन् । अपाङ्गता भएकाहरु र उनीहरुका आश्रित परिवार अहिले खाद्यान्न र […]
झापा – झापामा एक महिलासहित दुई जनाको शव खोला किनारमा फेला परेको छ। एक जनाको निन्दा खोला र एक जनाको बिरिङ खोला किनारमा शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाकारी दिए। उनका […]
झापा । बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका वडा नंम्बर ९ मा बस्ने बर्ष ३६ की गायत्री भंगोड पक्राउ परेकी छन् । उच्च अदालत बिराटनगर ईलाम ईजलासबाट २०७६ पुष २३ गतेको फैसला अनुसारबैंकिङ […]
बिर्तामोड । झापा अर्जुनधारा–५, चारपानेका श्यामकुमार प्रधान र अर्जुनधारा–११, का विरेन्द्र तिवारी सर्प उद्धार गर्ने व्यक्तिको रुपमा झापामा परिचित बन्दै गएका छन् । प्रधान विगत ४ बर्ष र तिवारी २ बर्ष देखि सर्प समात्ने कार्यमा […]
झापा । झापामा थप एक साताका लागि लकडाउन थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको विहीवार सम्पन्न बैठकले शनिवार मध्यरातिदेखि साउन ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले समितिको […]
झामा – झामामा पछिल्लो २४ घण्टामा ४ सय ६० पिसिआर र २ सय ५४ एन्टिजेन परिक्षण गरिएको छ । जसमा २ सय ७४ जनामा कोरोना पुस्टि भएको छ । पिसिआर परिक्षणमा १ सय ९८ र […]
झापा- झापाको बिभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ । सोमबार बेलुका ६ बजे गौरीगंज गाऊँपालिका ६ जनता चौकमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का […]
झापा – कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । प्रदेश नं १ का […]
झापा – दमक नगरपालिका–८ स्थित पेरुङ्गो होटलमा प्रहरीले छापामा मारेर ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा होटेल सञ्चालक दमक नगरपालिका– ७ का ३२ वर्षीय पदम सुब्बा, सोही नगरपालिका–५ का २९ वर्षीय कैलाश […]