
झापा । झापाको मेचीनगरमा लागुपदार्थ ब्राउनसुगर किनबेच गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर वडा नम्बर १ बस्ने बर्ष २६ को सरोज भुजेल र सोही स्थानका निर्मल भुजेल (झलक) लाई जिल्ला प्रहरी लागुऔषध […]
झापा- बढ्दो कोरोना संक्रमणको रोकथामका लागि पर्सी शनिबारदेखि पुरै झापा जिल्ला सिल गरिने भएको छ । डिसीसीएमसी र जिल्लाका पालिकाका प्रमुखहरुको आज बसेको संयुक्त बैठकले पर्सी शनिबारदेखि एक सातासम्म पुरै जिल्ला सिल गर्ने निर्णय […]
बिर्तामोड । स्देशकैै लगानी स्देशमै रोजगारी भन्ने उदेश्य राखेर झापाको अर्जुनधार–५, बैशाबाडीमा विगत ३ बर्ष देखि संचालनमा आएको मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि ले आफ्नो उत्पादनलाई देशव्यापी बनाएको छ । ग्यास रहित नरम पेय पदार्थ […]
बिर्तामोड । झापामा फेरि संक्रमितको संख्या बढेको छ । मंगलवार मात्रै झापामा थप ३१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापामा अनुसार ४ जना संक्रमितले ज्यान गुमाएका छन् । […]
झापा । झापाको झापा गाउँपालिका–२, बेलाईतीबारीमा श्रोत नखुलेको ४० लाख ३५ हजार ६ सय ७० रुपिंया प्रहरीले बरामत गरेको छ । आज दिउासो १२ बजे उक्त रकम जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय कुमरखोतबाट खटिएको […]
बिर्तामोड । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञालाई थप परिमार्जन गरेको छ । यस अघि भन्दा अझ समय लम्याए र पसल, होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने भएको छ । शुक्रबारदेखि खाद्यन्न, फलफूल, […]
काँकरभिट्टा । गत आर्थिक बर्ष २०७७/०७८ को एकवर्षे अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई […]
झापा — विद्युत् प्राधिकरण वितरण केन्द्र अनारमनीमा कार्यरत बिर्तामोड–४ जात्रुबाडीका ६१ वर्षीय कुलबहादुर भट्टराई बिर्तामोड–८ बाह्रबिघेस्थित स्थानीय रामकुमारी दर्जीको घरमा मिटर जडान गर्न असार २३ गते बिहान घरबाट निस्किएका थिए । उनी बिजुलीको पोलमा चढेका मात्रै […]
बिर्तामोड । नेपाली युवामाझ लोकप्रिय, मेमोरी किङ्ग भनेर चिनिने अर्पण शर्मा कट्टेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दोस्रो पटक कीर्तिमानी राख्ने तयारी गरेका छन् । उनले दोस्रो पटकको कीर्तिमानी पनि पहिलो कीर्तिमानीजस्तै वस्तुहरुको क्रम संख्या […]