Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ- पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको निधन भएको छ । दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई गोञ्जालो नामले चिनिन्छ । उहाँले सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा […]

आइतवार, भदौ २७, २०७८

काठमाडौं –श्रीलंकाको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार राजीनामा दिएका छन् । केन्द्रीय बैंक प्रमुख डब्ल्यू।डी.लक्ष्मणले राजनीतिक र व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् । १० दिनयताको दौडधुपले आफू मानसिक तनावमा परेको भन्दै उनले ८० वर्षको उमेरमा […]

शनिवार, भदौ २६, २०७८

काठमाण्डाै – मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ ।  मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई हिजाे नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको हो ।  नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई)का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारी समेत राजाले […]

शनिवार, भदौ २६, २०७८

अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइ रोहुल्ला अजीजीको तालिबानले हत्या गरेको छ। पूर्वउपराष्ट्रपति सालेहका एक आफन्तले अजीजीको हत्या भएको पुष्टि गरेका हुन्। उनले रोयर्टसका लागि पठाएको एक एसएमएसमा तालिबानले अजीजीको हत्या गरेको र उनको अन्तिम संस्कार […]

शनिवार, भदौ २६, २०७८

काठमाण्डौ – अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका रिपोर्टर ताकी दरयाबी र फोटो पत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले निर्घात कुटपिट गरेको बीबीसीले जनाएको छ । गएको […]

शुक्रवार, भदौ २५, २०७८

काठमाडौं – अफगानिस्तानको नवगठित तालिबान सरकार विदेशी नागरिकलाई मुलुक छाड्न दिन सहमत भएको छ । अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानमा रहेका दुई सय अमेरिकी नागरिक र अफगानिस्तानमा रहेका अन्य मुलुकका मानिसले बिहीबार अफगानिस्तान छाड्न लागेका […]

बिहिवार, भदौ २४, २०७८

काठमाण्डौ – चीनले अफगानिस्तानलाई सहयोगको घोषणा गरेको छ । तालिबानले युद्धमार्फत सत्ता नियन्त्रणमा लिएर सरकार घोषणा गरेको भोलिपल्ट चीनले मानवीय सहायता र कोरोना भाइरसविरुद्धको सहयोग घोषणा गरेको हो । पाकिस्तानले आयोजना गरेको अफगानिस्तानका छिमेकी देशका […]

बिहिवार, भदौ २४, २०७८

काठमाडौं – अमेरिकाले ‘मोस्ट वान्टेड’ व्यक्तिको सूचीमा राखेको सिराजुद्दीन हक्कानी अफगानिस्तानको गृहमन्त्री बनेका छन् । उनलाई अमेरिकाको एफबीआईले मोस्ट वान्टेडको सूचीमा राखेको छ । करिब ४५ वर्षीय हक्कानी आफ्नो पिता जलालुद्दीन हक्कानीको मृत्युपछि ‘हक्कानी नेटवर्क’का […]

बुधवार, भदौ २३, २०७८

काठमाण्डौ – इण्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ । राजधानी जाकार्ताको बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगो लाग्दा ४१ जनाको ज्यान गएको र अरु केही घाइते भएका बीबीसीले जनाएको छ । […]

बुधवार, भदौ २३, २०७८

काठमाडौं – अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ। मुल्लाह मोहम्मद हसन अखुन्दलाई तालिबानले प्रधानमन्त्री बनाएको छ। सन् १९९०को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए। उनी तालिबानका सह(संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन्। ओमरलाई […]

बुधवार, भदौ २३, २०७८