
काठमाडौं – अफ्रिकी देश नाइजेरियाको एक तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ। घटनामा दर्जनौं घाइते भएका छन्। नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र […]
एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २५ सयमा संक्रमण फेला परेको र थप ३३ जनाको मृत्यु भएको भारतका सरकारी अधिकारीहरूले जनाएका छन् । योसँगै त्यहाँ […]
अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३ जनाको ज्यान गएको र कयौँ घाइते भएका बीबीसीले जनाएको छ । यसै […]
आफ्नो प्रविधि, अन्वेषण तथा हिम्मतिलो मिसनका लागि चीन संसारमै चिनिँदै आएको छ । सफलता तथा असफलताको संसयबीच चीन मंगल ग्रह तथा चन्द्रमासम्म पुगिसकेको छ । चीनले आफ्नै अन्तरीक्ष स्टेसन समेत बनाइसकेको छ । अब चाहिं […]
एजेन्सी – अफगानिस्तानको तालिवान सरकारले भिडियो सेयरिङ एप टिकटक र अनलाइन खेल पबजीमा प्रतिबन्ध लगाएको छ । तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पबजीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको […]
काठमाण्डाै – साउदीमा हराएका एक जना नेपालीलाई भेटाएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । अप्रिल १९ तारिखकाे रातिदेखि रियादको बथा भन्ने ठाउँबाट साह हराइरहेको हुँदा भेटाउनेलाई दूतावासमा खबर गरिदिन आग्रह गरेको हो […]
काठमाडौं – भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको बेला आज (शुक्रबार) कश्मिर उपत्यकामा […]
अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएकाे छ । ८० करोड डलर बराबरको […]