Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एकजना महिलाले तीन दिनमा २०८ वटा देशको यात्रा गरेर विश्व रेकर्ड कायम गरेकी छन्। उनले ३ दिनमा ७ महादेशका २०८ देशको यात्रा गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम दर्ता गराएकी हुन्। संयुक्त अरब इमिरेट्सकी […]

आइतवार, मंसिर ७, २०७७

काठमाडौं । असमको पुर्व मूख्यमन्त्री तरुण गोगोईको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनको गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । यस विषयमा असमका स्वास्थ्य मन्त्री हेमन्त बिस्वाले जानकारी दिएका हुन् । […]

आइतवार, मंसिर ७, २०७७

काठमाण्डाै – भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाकाे ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् । प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौं । भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् । १० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् । ४२ वर्षका ट्रम्प […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौँ। विश्वभर कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८० हजार पुगेको हो […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौं । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर […]

शुक्रवार, मंसिर ५, २०७७

काठमाण्डाै – भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ । अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने  निर्णय गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । अहमदाबाद गुजरात राज्यको सबैभन्दा […]

शुक्रवार, मंसिर ५, २०७७

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतको दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड  पालनामा कडाइ गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मास्क नलगाउनेलाई अब दुई हजार भारु जरिबाना तिराइने बताएका छन् । यसअघि मास्क नलगाउनेलाई […]

बिहिवार, मंसिर ४, २०७७

झापा – झापाका एक युवाको ज्यान गएको पाँच महिलापछि अन्त्येष्टि गरिएको छ । झापाको मेचीनगर नगरपालिका १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (यूएई) मा बुधबार अन्त्येष्टि […]

बिहिवार, मंसिर ४, २०७७