
एजेन्सी । साउदी अरबमा महिलासँग जोडिएका कानूनहरु खुकुलो हुँदै गएका छन् । इस्लामिक मुलुक भनेर चिनिने साउदी अरबमा महिलाका लागि यसअघि देखिनै निकै कडा कानूनको पालना गर्नुपर्ने नियम छ । उक्त मुलुकमा भर्खरै एउटा महत्वपूर्ण […]
पाकिस्तानमा एक अनौठो घटना सार्वजनिक भएको छ । पाकिस्तानका दुई दिदीबहिनीले आफ्नो लिंग परिवर्तन गरी केटा (पुरुष) बनेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तगुजरात जिल्लाको सोनबडी गाउँ निवासी दुई दिदीबहिनी बुशरा आबिद र वाफिया आबिदले आफ्नो […]
मेक्सिकोमा कोरोनाविरुद्वको फाइजर खोप ३२ वर्षीया महिला चिकित्सकले प्रयोग गर्दा अस्पताल भर्ना भएकी छिन् । फाइजको खोप लिएपछि चिकित्सकको स्वास्थ्यमा समस्या देखिएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यबारे अन्य चिकित्सकहरुले निरन्तर अध्ययन […]
काठमाडौं । रक्षा विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भिटो अमेरिकी कंग्रेसले रद्द गरिदिएको छ । यस्तो घटना ट्रम्पको राष्ट्रपति कार्यकालकै पहिलो हो । फ्लोरिडामा पत्नी मेलानियासँग छुट्टी मनाउन गएका ट्रम्प भिटो रद्द भएको सूचना […]
काठमाण्डौ । नयाँ वर्ष सन् २०२१ को पहिलो दिन हिजो संसारभरि तीन लाख ७१ हजार पाँच सय चार जना शिशु जन्मिएको यूनिसेफले जनाएको छ । ठूलो संख्यामा जन्मिएका नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएकोमा रोमाञ्चित […]
डिभी पर्नेहरुले तत्काल अमेरिका जान नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडका कारण डिसेम्बर ३१ सम्मका लागि अमेरिकी भिसा र अमेरिका प्रवेश प्रतिबन्धको आदेश दिएका थिए। यो समय आउँदो मार्च ३१ सम्म थप गरिएको […]
काठमाण्डौ – चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो । त्यसपछि विश्वका लगभग सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि फेरि चीनमा […]
काठमाण्डौ – चीनका जोङ सनसान भारतका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार सन् २०२० मा सनसानको सम्पत्तिमा सात अर्ब डलरले वृद्धि भएको छ । योसँगै जोङले […]
अरब देश यमनको ‘अदन विमानस्थल’मा बुधवार ठूलो बिष्फोट भएको छ । बिष्फोट यमनको नयाँ क्याबिनेटका मन्त्रीहरु सवार विमान अवतरण भए लगत्तै भएको थियो । त्यस क्रममा ब्यापक फायरिङको पनि आवाज आएको थियो । विमानमा यमनका […]