एकराज पाठक / रासस । काठमाण्डाै – भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान सुरु भएको छ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा भैरहेको छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना […]
सियोल । दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो । […]
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले केरल राज्यको वायनाडबाट पनि लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन। उनले उत्तर प्रदेशको अमेठीबाट पनि उम्मेदवारी दिएका छन। राहुलले दुई निर्वाचन क्षेत्रबाट लोकसभा निर्वाचनमा उम्मेदवारी दिएका हुन। बिहीबार वायनाड […]
बलिउड अभिनेता इरफान खान लामो समय लण्डनमा क्यान्सर रोगको उपचार गराएर भारत फर्किएका छन् । उनी भारत फर्किएसँगै उनी फिल्म ‘हिन्दी मिडियम २’ का कारण चर्चामा रहेका छन् । यस फिल्मको छायांकन छिट्टै नै सुरु […]
एजेन्सी, बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले आफ्नो आउन लागेको फिल्म ‘कलंक’का कारण समाचारको विषय बनिरहेकी छिन् । हालै फिल्मको शीर्ष गीत पनि रिलिज भएको छ । गीतलाई दर्शकले पनि निकै माया गरेका छन् । फिल्मको […]
अमेरिकाको अन्तरिक्ष प्रोग्राम एजेन्सी नासा (द नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन) को प्रमुख जिम ब्राइडेन्स्टाइनले भारतले उसकै भू उपग्रह खसालेको कार्यलाई ‘खतरनाक’ भएको बताएका छन् । भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट […]
पोर्चुगलमा एक २६ वर्षिया महिलाले गएको बिहीबार एक शिशु जन्माइन् । शिशु जन्माएपछि महिलाको निधन भयो । तर ती महिला गएकाे डिसेम्बर महिनादेखि ‘ब्रेन डेड’ अर्थात् मानसिक रुपमा मृत थिइन् । अन्तर्राष्ट्रिय स्तरकी खेलाडीसमेत रहेकी कथरीना […]
एजेन्सी रुसी उड्डयन उद्योगमा आइरन लेडीको नामले चर्चित नतालिया फिलेवा (५५) को विमान दुर्घटनामा मृत्यु भएको छ । यो दुर्घटना दक्षिण–पश्चिम जर्मनीस्थित एजेलबाश शहर नजिकै भयो । ६ सिटे विमानमा पाइलटबाहेक ५५ वर्षकी नतालिया र […]
विश्व भरि छरिएर रहेका नेवार समुदाय लाई एक सुत्रमा बाँधी नेवा: कला, संस्कृति र साहित्य को सम्मान र यसको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले नेवार समुदायको छाता संस्था नेवा: पुच: युएई ले विश्व नेवा: दिवस शुक्रवारका दिन […]
बेइजिङ, पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र […]