Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

दक्षिण कोरिया। कोरियाको थेजनमा यहि जुलाई पन्ध्र देखि फोर्याङ मड फेस्टीवल अर्थात हिलो महोत्सव चलिरहेको छ । पच्चिस तारिख सम्म चल्ने मड फेस्टीवल कोरियाको एक चर्चित अन्तर्राष्ट्रिय महोत्सव मध्ये एक हो । थेजनको समुन्द्रको किनारमा […]

सोमवार, साउन ३, २०७३

भारत । भारत बिचित्रताले भरिएको देश हो । भारतमा बेलामा रोचक घटनाहरु घट्छन् । पछिल्लो समय केरलाको वायनाड जिल्लाको कलपेट्टा कस्बेमा रहेको एक बसपार्कमा खुले आम निलो फिल्म प्रदर्शन भएको हो । त्यहाँ हजारै मानिसहरुले […]

शनिवार, असार २५, २०७३

बैंकक (थाइल्यान्ड)। थाइल्यान्डका वयोवृद्ध राजा भूमिबोल अदुल्यादेजको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी निकालिएको थाइ दरबार स्रोतले आइतबार बताएको छ । भूमिबोलको मस्तिष्कमा पानी जम्मा भएपछि उहाँको स्वास्थ्यस्थितिप्रति सार्वजनिक वृतमा विशेष चासोका साथ चर्चा भएको […]

सोमवार, असार २०, २०७३

सबैले बुझेको कुरा के हो भने प्राकृतिक रुपले महिला गर्भवती हुनका लागि उनको पुरुषसँग शारीरिक सम्बन्ध भएकै हुनुपर्छ तर अमेरिकाको फ्लोरिडामा एउटा यस्तो घटना भएको छ, जसले उल्लेखित मान्यतालाई चुनौति दिएको छ । त्यहाँ एक […]

आइतवार, असार १९, २०७३

  [आरपी सहयात्री ] युएई । दुबईको अस्कोट होटलसंगै रहेको ब्लु ओसन हलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समितिका केन्द्रिय अध्यक्ष  पुष्प बरूवालको प्रमूख आतिथ्यमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईकी उपाध्यक्ष रेखा घिमिरेको सभापतित्वमा ईनासले […]

आइतवार, असार १२, २०७३

सिरिया । सिरियाले त्यहाँ जारी गृहयुद्धका कारण ठूलो क्षति व्यहोर्दै आएको छ । मानवीय र भौतिक संरचनामा मात्र नभई गृहयुद्धका कारण सिरियाले एउटा पुस्ता नै गुमाउने अवस्था निम्तिएको एक अध्ययनले देखाएको छ । गृहयुद्धका कारण […]

बिहिवार, असार ९, २०७३

अस्ट्रेलिया । एनआरएन अस्ट्रेलियाको आयोजनामा भएको एक दिने एनआरएन कप भलिबलको उपाधि जलजलाले जितेको छ । फाइनलमा म्याग्दी समाजलाई  हराउदै जलजलाले उपाधि जितेको हो ।  फाइनलमा जलजलाले ३ (२ले बाजि मारेको थियो । फाइनलमा पहिलो […]

मङ्गलवार, जेठ ३२, २०७३

  नयाँ दिल्ली। सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको सजाय सुनाइएको छ । मुद्दामाथि अन्तिम फैसला सुनाउँदै न्यायाधीश रमेश कुमारले […]

शनिवार, जेठ २९, २०७३

मुम्बई – मुम्बई पुलिसको सोशल सर्विस ब्रान्डले गोरेगाउँमा एक हाईप्रोफाइल सेक्स र्याकेटको पर्दाफास गरेको छ । सोमबार मध्यराती छापा मार्दा प्रहरीले यहाँ दुई टेलिभिजन अभिनेत्रीहरुलाई समेत फेला पार्यो । यसमा सावधान इन्डियाकी अभिनेत्री पनि छिन् […]

बुधवार, जेठ २६, २०७३