Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

अमेरिकाको अलाबाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका छन्।   तिब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार […]

सोमवार, फागुन २०, २०७५

भारतीय विदेश मन्त्रालयले भारतको मिग-२१ क्षतिग्रस्त भएको र एक पाइलट पनि बेपत्ता भएको बताएको छ ।यसैबारे विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार र एयर भाइस मार्शल जीके कपूरले लिखित बयान पढेर सुनाएका छन् । उनले पाकिस्तानले भारतीय सैनिकको अड्डालाई निशाना […]

शुक्रवार, फागुन १७, २०७५

अमेरिकाले अल कायदाका नेता ओसामा विन लादेनका छोरालाई पक्राउ गर्न सहयोग गर्नेलाई १० लाख डलर पुरस्कार घोषणा गरेको छ। ओसामा विन लादेनका छोरा ३० वर्षीय हम्जा विना लादेनले अल कायदाको नेतृत्व सम्हालिरहेका छन्। अमेरिकी सेनाले […]

शुक्रवार, फागुन १७, २०७५

नयाँ दिल्ली। भारत–पाकिस्तान तनावले यतिबेला विश्वको ध्यान केन्द्रीत गरेको छ । परमाणु शक्ति सम्पन्न दुई मुलुकबीच बढ्दै गएको तनावले क्षेत्रीय शान्ति खल्बलिने चिन्ता बढाएको हो । दुवै देश यतिबेला आरोप–प्रत्यारोपमा जुटेका छन् । आ–आफ्नै दलिलका […]

बिहिवार, फागुन १६, २०७५

मुम्बई, भारत,   भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ । लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत […]

बिहिवार, फागुन १६, २०७५

किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा दुई दिनसम्म चल्ने यस बैठकमा कोरियाली प्रायद्विपबाट आणविक हतियार हटाउनेबारे छलफल हुने अनुमान गरिएको छ । बैठकपूर्व किम र ट्रम्पले भियतनामका प्रधानमन्त्री तथा अन्य मन्त्रीहरुसँग भेटघाट गर्ने […]

बुधवार, फागुन १५, २०७५

भारत र पाकिस्तानकाे सम्बन्ध थप जटिल बन्दै गएकाे छ। १४ फेब्रुअरीमा भारतको पुलवामामा भएको भारतीय सुरक्षाकर्मीमाथिकाे हमलापछि यी दुई देशबीच युद्धको अवस्था आएकाे हाे। भारतले मंगलबारमात्रै पाकिस्तानमाथि बम हमला गरेको थियाे। जसको जवाफमा पाकिस्तानले बुधबार […]

बुधवार, फागुन १५, २०७५

जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ । एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।  श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको […]

बुधवार, फागुन १५, २०७५

भारत र पाकिस्तानबीच थप तनाव बढेको छ । मंगलबार बिहान भारतीय हवाई सेनाले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि थप तनाब बढेको हो । नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत […]

बुधवार, फागुन १५, २०७५

 अष्ट्रेलियामा विद्यार्थी पठाउने नेपाल तेस्रो देश हो । पहिलो चाइना, दोस्रो इण्डिया अनि तेस्रोमा नेपाल । अहिले करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् । एक हप्ता अगाडि अष्ट्रेलियाको अष्ट्रेलियन इन्टिचयुट अफ बिजिनेश एण्ड […]

मङ्गलवार, फागुन १४, २०७५