Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

अमेरिकामा आधीका कारण चारजनाको मृत्यु भएको छ । लुइजियाना राज्यमा आएको समुद्री तुफान लोराका कारण तीव्र गतिको हावा चल्दा ढलेका रुखहरुमा च्यापिएर कम्तीमा चारजनाको ज्यान गएको हो। प्रतिघण्टा २४० किलोमिटरको गतिमा चलेको लोरा तुफानका कारण […]

शुक्रवार, भदौ १२, २०७७

काठमाडौं । भारतमा पछिल्लो  २४ घण्टामा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५९ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको […]

बिहिवार, भदौ ११, २०७७

भारतमा कोरोना संक्रमितको संख्या ३० लाख पार भएको छ । शनिबार एकैदिन सबैभन्दा धेरै ७० हजार ४ सय ८८ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन ९ सय १८ को मृत्यु भएको छ । भारतमा […]

आइतवार, भदौ ७, २०७७

विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष […]

आइतवार, भदौ ७, २०७७

युएई । युएईबाट चार्टर उडान मार्फत नेपाल फर्कन लागेका नेपालिहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा दुबई एयरपोर्टमा अलपत्र परेका अन्ततः आईतवार नेपाल फर्कने भएका छन । नेपाल सरकारको अपरिपक्क निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले दुबईबाट […]

शनिवार, भदौ ६, २०७७

काठमाडौं। छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघेको छ। वल्डोमिटर्सका अनुसार हिजो भारतमा ६९ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन्। र, यससँगै भारतमा संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको छ। […]

शनिवार, भदौ ६, २०७७

काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५१ हजार ९सय २५ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोरोना संक्रमितको संख्या  २७ लाख १ हजार ६ सय ४  पुगेको तथ्यांकमा उल्लेख छ । […]

मङ्गलवार, भदौ २, २०७७

काठमाडौँ । कोरोना भाईरस (कोभिड–१९)ले उघ्ररुप लिएको भारतमा आइबार विश्वमै धेरै कोरोनाको कारण मानविय क्षती भएको छ । त्यहाँ दैनिक संक्रमित र मृत्यु हुनेको संख्या अहिले विश्वमै सबैभन्दा धेरै रहेको छ । भारतमा एकैदिन ५८ […]

सोमवार, भदौ १, २०७७

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ४९ हजार ९८० पुगेको छ । […]

आइतवार, साउन ३२, २०७७

बेलारुसमा सरकारी टेलिभिजनविरूद्ध हजारौँले प्रदर्शन गरेका छन् । समाचार प्रसारणमा पक्षधरता देखाएको भन्दै प्रदर्शनकारीहरूले सरकारी टेलिभिजनअघि प्रदर्शन गरेका हुन् । राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्दै सुरू भएका प्रदर्शनको समाचार नै प्रसारण नभएको तथा राष्ट्रपति एलेक्सान्डर […]

आइतवार, साउन ३२, २०७७