
अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जनाएको छ । अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड […]
काठमान्डौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २६२ र दुई बच्चा, […]
बलिउड अभिनेता अनुपम खेरको आमासहित परिवारका बाँकी सदस्यमा कोरोना परीक्षण पोजेटिभ देखिएको छ । आइतबार ट्वीटरमा भिडियो सेयर गर्दै अनुपमले आफ्नो आमासहित दाजु, भाउजु र भतिजिमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । सेयर […]
एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमित भएका छन । यस पछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षीय अमिताभ बच्चन आफैले यस बारे जानकारी दिएका […]
चीनको नयाँ राष्ट्रिय सुरक्षा कानूनबाट पैदा भएको आशंकालाई मध्यनजर गर्दै अष्ट्रेलियाले हङ्गकङसँग आफ्नो प्रत्यर्पण सन्धि रोकिदिएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ कानूनले हङ्गकङको आफ्नो आधारभूत कानून बेवास्ता गर्ने र चीनसँग हङ्गकङको वर्तमान स्वायत्तताको […]
काठमाडौं । ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५५ हजार २६२ जना संक्रमित थपिएसँगै […]
अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया […]
एजेन्सी । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख […]
एजेन्सी । म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ […]