नयाँ दिल्लीः भारतका केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी महिला पर्यटकलाई आफ्नो सुरक्षाका लागि छोटा कपडा र स्कर्ट नलगाउन सुझाव दिएका छन्। पछिल्लो समय भारतमा बलात्कारका घटनामा बृद्धि आएको भन्दै […]
भारतको मध्यप्रदेशस्थित एक जैन मन्दिर व्यवस्थापनले आठ वर्षभन्दा बढी उमेरका केटीहरूका लागि ‘ड्रेस कोड’ तोकेको छ। श्री रुसब देव मन्दिर व्यवस्थापनले जारी गरेको उक्त कोडअनुसार अब आठ वर्षभन्दा बढी उमेरका केटीहरूले जिन्स, क्याप्री पाइन्ट, गाउनलगायत […]
ढाकास्थित एउटा क्याफेमा गत महिना २० जनाभन्दा बढीको ज्यान जानेगरी गराइएको हमलाको योजना बनाउने एकजना संदिग्ध व्यक्तिलाई गोली हानी मारिदिएको बांग्लादेशको प्रहरीले जनाएको छ। प्रतिआतंकवादी कारबाहीका क्रममा तमिम चौधरी मारिएको आन्तरिक मामिलामन्त्री असादुज्जमान खानले पुष्टि […]
एजेन्सी । भारतको अमृतसरका एक व्यक्तिको पेटबाट ४० वटा चक्कु निकालिएको छ । ४२ वर्षका व्यक्तिको पेटबाट चिकित्सकले शल्यक्रिया गरी ४० वटा चक्कु निकालेका हुन् । ति व्यक्तिले तीन महिना भित्र चक्कु निलेका थिए । […]
टोकियोः जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन् । विद्यालयस्तरको एक परीक्षामा छोराले बालकले नपढेको भन्दै ४८ वर्षीय बुबाले बिगतमा […]
काबुलः अफगानिस्तान कुनै बेला तालिबान र सुरक्षाफौजमा रहेका बाबु छोराबीच अनौठो मिलन भएको छ । सुरक्षाफौजमा रहेका बाबु र आतंकवादी समूहमा रहेका छोराले एकआपसलाई मार्नका लागि पटक पटक युद्ध लडे । कयौं वर्षसम्म एकअर्कामाथि गोली […]
भोपाल । ढल्दै गरेको भवनबाट एक बालिकाको ज्यान बचाउन खोज्दा फुटबलरको निधन भएको छ । भारतको मध्य प्रदेशमा भएको उक्त घटनामा ती बहादुर फुटबलरले नाम बब्लु मार्टिन हो । उनी मध्य प्रदेशको राज्य स्तरका फुटबल […]
टर्कीको दक्षिणी शहर गाजियान्टाबमा एक विवाहस्थलमा भएको बम विष्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ भने ९० भन्दा धेरै घाईते भएका छन्। त्यहाँका अधिकारीहरुले घटनालाई आतंककारी आक्रमण भनेका छन्। कुर्दिश बाहुल्य रहेको गाजियान्टाब शहर सिरियाली […]
म अहिले अमेरिकाको डेलाभरस्थित नाइन्टकोक मेमोरियल कम्युनिटी हस्पिटलमा कार्यरत छु । इन्सिच्युट अफ मेडिकल साइन्स (आईओएम)बाट एमबिबिएस गरेपछि दुई वर्ष पाटन हस्पिटल मेडिकल अफिसरका रुपमा सेवा दिएको थिएँ । त्यसपछि विशेषज्ञ तहको अध्ययनका लागि अमेरिका […]
सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका हुन् । लसहरीे आफ्नै […]