Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही […]

बुधवार, कार्तिक २०, २०७६

मेक्सिकोमा भएको एक आक्रमणमा ९ अमेरिकी नागरिकको मृत्यु भएको छ। मेक्सिकोका लागूपदार्थ तस्करले कारमा आक्रमण गर्दा ६ बालबालिका सहित ९ अमेरिकी नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ। मृत्यु हुनेमा ६ जना बालबालिका र तीन महिला […]

बुधवार, कार्तिक २०, २०७६

एजेन्सी । ५ अगस्तमा जम्मू–कश्मीरबाट अनुच्छेद ३७० र ३५ए हटाएपछि आज अर्थात् अक्टोबर ३१ देखि जम्मू–कश्मीरमा धेरै कुरा इतिहास बन्नेछ । अनुच्छेद ३७० र ३५ए ले भारतको ३० राज्यमध्ये जम्मू–कश्मीरलाई विशेष दर्जा दिन्थ्यो । यो […]

बिहिवार, कार्तिक १४, २०७६

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिना अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय ७१ कामदारका परिवारलाई सरकारले राहतस्वरूप आर्थिक सहायता गरेको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले साउनमा ६०, भदौमा ६४ र असोजमा […]

बिहिवार, कार्तिक १४, २०७६

एजेन्सी–भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँमा दुई वर्षीय सुजित विल्सन शुक्रबार साँझ घरको पछाडि बोरवेलमा एक्कासि खस्न पुगे। निकै गहिराईमा खसेका सुजितलाई बचाउन परिवारले पुलिस र दमकल विभागलाई तत्काल खबर गरे । त्यसको लगत्तै उनलाई […]

सोमवार, कार्तिक ११, २०७६

अमेरिकाको क्यालिफोर्निया प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गरेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकड बढी क्षेत्रमा फैलिएको […]

शनिवार, कार्तिक ९, २०७६

बेलायतमा एउटा ट्रकभित्र मृत भेटिएका सबै चिनियाँ नागरिक भएको खुलेको छ । बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ नागरिक भएको जनाएका छन् । यद्यपि, आप्रवासन कार्यालयले यसबारे औपचारिक रूपमा केही बताएको […]

शुक्रवार, कार्तिक ८, २०७६

एक स्कूले किशोरीलाई मट्टितेल छर्की जिउँदै जलाएर हत्या गरेको आरोपमा बंगलादेशका १६ जनालाई मृत्युदण्डको सुनाइएको छ। बंगलादेशको अदालतले उनीहरुलाई त्यस्तो सजाय सुनाएको हो। गत अप्रिल महिनामा १९ वर्षीया स्कूले छात्रा नूसरत जहाँ रफीलाई विद्यालयकै छतमा […]

बिहिवार, कार्तिक ७, २०७६

काठमाडौं । उत्तरी छिमेकी देशका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणबाट फर्किए लगत्तै अमेरिकाले नेपालमा चीनको प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले […]

बुधवार, कार्तिक ६, २०७६

तालुकान,  अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार अपराह्न भएको यस हवाई कारबाहीको […]

मङ्गलवार, कार्तिक ५, २०७६