
जलालाबाद, अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । यस युद्धगस्त देशमा यो पछिल्लो रक्तपातपूर्ण […]
नयाँ दिल्ली, भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने […]
अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ । अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो नीतिले भारतको अर्थतन्त्रलाई नकारात्मक […]
अमेरिकाको अलाबाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका छन्। तिब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार […]
भारतीय विदेश मन्त्रालयले भारतको मिग-२१ क्षतिग्रस्त भएको र एक पाइलट पनि बेपत्ता भएको बताएको छ ।यसैबारे विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार र एयर भाइस मार्शल जीके कपूरले लिखित बयान पढेर सुनाएका छन् । उनले पाकिस्तानले भारतीय सैनिकको अड्डालाई निशाना […]
अमेरिकाले अल कायदाका नेता ओसामा विन लादेनका छोरालाई पक्राउ गर्न सहयोग गर्नेलाई १० लाख डलर पुरस्कार घोषणा गरेको छ। ओसामा विन लादेनका छोरा ३० वर्षीय हम्जा विना लादेनले अल कायदाको नेतृत्व सम्हालिरहेका छन्। अमेरिकी सेनाले […]
नयाँ दिल्ली। भारत–पाकिस्तान तनावले यतिबेला विश्वको ध्यान केन्द्रीत गरेको छ । परमाणु शक्ति सम्पन्न दुई मुलुकबीच बढ्दै गएको तनावले क्षेत्रीय शान्ति खल्बलिने चिन्ता बढाएको हो । दुवै देश यतिबेला आरोप–प्रत्यारोपमा जुटेका छन् । आ–आफ्नै दलिलका […]
मुम्बई, भारत, भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ । लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत […]
किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा दुई दिनसम्म चल्ने यस बैठकमा कोरियाली प्रायद्विपबाट आणविक हतियार हटाउनेबारे छलफल हुने अनुमान गरिएको छ । बैठकपूर्व किम र ट्रम्पले भियतनामका प्रधानमन्त्री तथा अन्य मन्त्रीहरुसँग भेटघाट गर्ने […]